२० माघ २०८०, पाँचथर। सदरमुकाम फिदिमका ८ स्थानमा अबदेखि निशुल्क इन्टरनेट सेवा उपभोग गर्न पाइने भएको छ। फिदिम नगरपालिकाले फ्रि वाइफाइ जडान गरेपछि यो सुबिधा उपलब्ध भएको हो। अब फिदिम बजारको जिल्ला समन्वय समिति अगाडिको बीपी पार्क, सुम्हात्लुङ परिषर, जिल्ला…
