काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको छ । शुक्रबार काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा भएको हो । सागर केरुङ्को शब्द/लय संकलनमा राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङको लेखन,…
ÿØÿà JFIF ` ` ÿþ
काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको छ । शुक्रबार काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा भएको हो । सागर केरुङ्को शब्द/लय संकलनमा राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङको लेखन,…
१४ भदौ २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित डाँडागाउँमा बिहीबार अपरान्ह अचानक चर्को आवाज आयो । केही विष्फोट भए जस्तो आवाजले झस्किएका गाउँलेहरु छिनभरमै आवाज आएको ठाउँमा भेला भए । ज्ञान बहादुर राई बस्दै आएको आइतराज केरुङको घरबाट उक्त आवाज…
वविता राई १२ भदौ २०८१, तेह्रथुम। याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाच धान नाचको संरक्षण गर्ने उदेश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा धान नाच तथा पालाम् प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रबद्र्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई संरक्षण गरौं’ भन्ने नाराकासाथ कृष्ण…
अर्जुन तुम्बापो १२ भदौ २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, छल्लादो शाखाले आधारभूत याक्थुङ (लिम्बू) भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। यहीं सेप्टेम्बर १ तारिखदेखि एक महिनासम्म प्रशिक्षण गरिने बताइएको छ। हप्ताको दुई दिन आइतबार…
१२ भदौ, २०८१ पाँचथर । दुर्घटनामा परि मलेसियामा ज्यान गुमाएका फिदिम -३ लालिखर्कका सोम बहादुर राईको परिवारलाई सुर्यज्योती लाइफ इन्स्योरेन्सले क्षतिपूर्ति प्रदान गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले गएको असार २२ गते दुर्घटनामा परि ज्यान गुमाएका थिए…
काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सुरु भएको छ । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Association) संघीय कार्यसमितिको आयोजनामा सोमबार सुरुभएको हो ।काठमाडौस्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सुरुभएको तीन दिने…
१० भदौ, २०८१ पाँचथर । अखिल (क्रान्तिकारी) जिल्ला कमिटी पाँचथरमा पहिलो महिला अध्यक्षको रुपमा चित्रकला हाङ्सरुम्बा निर्वाचित भएकी छिन । सोमबार फिदिम स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्मपन्न १३ औं जिल्ला सम्मेलनबाट हाङ्सरुम्बा अध्यक्षमा निर्वाचित भएकी हुन । समितिको अध्यक्षमा…
९ भदौ २०८१, काठमाडौँ। पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति आइतबार घोषणा भएको छ। ललीतपुर शोभाहिटीस्थित चुम्लुङहिममा आइतबार आयोजित एक समारोहमा सरु सिंघक (ताप्लेजुङ) को संयोजकत्वमा पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति घोषणा गरिएको हो। समितिको सदस्य सचिवमा याङ्छेन भोटे…
काठमाडौ – भदौ ९ आइतबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को मेल भर्सन रेकर्डिङ सम्पन्न भएको छ । शनिवार काठमाडौमा रेकर्डिङ सम्पन्न भएको गीतलाइ चलचित्रका लेखक/निर्देशक सागर केरुङ्ले लेखेका हुन । बुद्धराज लिम्बुको संगीत र मोनि ताम्लिङ्को…
९ भदौ २०८१, काठमाडौं। अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एकटोलीले ‘बिस्मुथ अक्सी सल्फाइड’ नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिताबारे नयाँ तथ्य पत्ता लगाएका छन्। नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक डा. फिन् यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग…