२७ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिकाले डेङगु संक्रमण नियन्त्रणका लागि बजार परिसरमा किटनाशक औसधि छर्किरहेको छ । बुधबारदेखि फिदिम नगरले फिदिम बजारको विभिन्न स्थानमा औसधि छर्केको हो । बड्दो डेङगु संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि किटनाशक…
