३१ साउन २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसुक (추석) को अवशरमा याक्थुङ रैथाने मेलोडी नाइट विथ छेवाङ लामा & डीजे छिरिङ सांगीतिक कार्यक्रम गर्ने भएको छ। १६ सेप्टेम्बर २०२४ मा हुने कार्यक्रमको तयारी चुम्लुङ…
३१ साउन २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसुक (추석) को अवशरमा याक्थुङ रैथाने मेलोडी नाइट विथ छेवाङ लामा & डीजे छिरिङ सांगीतिक कार्यक्रम गर्ने भएको छ। १६ सेप्टेम्बर २०२४ मा हुने कार्यक्रमको तयारी चुम्लुङ…
काठमाडौ – साउन २०८१ बिहिवार । लिम्बू चलचित्र निर्माणलाई विशिष्टिकरण गर्ने उदेश्यले ‘लिम्बू चलचित्र दर्ता कार्यविधि’ अर्थात् लिम्बू चलचित्र कथा सेन्सर बोर्ड गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको १५औं स्थापना दिवसको अवसरमा चुम्लुङ्हिम ललितपुरमा आयोजित एक कार्यक्रमवीच…
काठमाडौ – ३० साउन२०८१ बुधबार । याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङ प्रदेश (बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनले सीता राई नेम्बाङ्लाई अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा राम तिलिङ, पुष्पाञ्जली तिलिङ, सचीव…
२७ साउन २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले २५ औं स्थापना दिवश (रजत बर्ष) को अवशरमा फिदिम–२ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीहरुलाई शैक्षिक सामग्री खाद्यान्न प्रदान गरेको छ। स्थापना दिवशको अवसरमा आइतबार १० हजार रुपैंयाँ बराबरको सामग्री…
पाँचथर – ३०औँ आदिवासी दिवसको सन्दर्भमा पाँचथरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरको आयोजना सम्पन्न भएको हो । फेदेन स्थित होटल फेमेलिको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी याक्थुङ प्रज्ञा प्रतिष्ठानका…
२५ साउन २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा तत्काल सूचारु गर्न माग गरेको छ। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले प्रदेशसभाको बैठक राख्ने सन्दर्भमा मूख्यमन्त्री र सभामुखको ध्यानाकार्षण गराएका हुन्। बर्षाका कारण सिर्जित बाढी, पहिरो,…
२४ साउन २०८१, पाँचथर। फिदिम २ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शैक्षिक सामग्री प्रदानगरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सवको अवसरमा बिहीबार प्रहरीद्वारा सामग्री प्रदान गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमसँग समेत…
२४ साउन, २०८१ पाँचथर । अखिल (क्रान्तिकारी) पाँचथरले ४० वटा मावि तथा क्याम्पसमा सम्मेलन सम्पन्न गरेको छ । आउँदो भदौ १० गते फिदिममा हुने १३ औं अधिवेशनको तयारीका लागी धमाधम मावी तथा क्याम्पसमा सम्मेलन गरिरहेको अखिल क्रान्तिकारी पाँचथरका अध्यक्ष सन्दिप…
२३ साउन २०८१, काठमाडौँ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर जङ्गलमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। घटनास्थलमा एक महिला र चार पूरुषको शव भेटिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए। उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रु रहेको बताइएको छ। काठमाडौँबाट…
२३ साउन २०८१, इलाम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले बार्षिक रुपमा वितरण गर्दै आएको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ यसबर्ष पत्रकार सुजता सुनुवारलाई प्रदान गरिने भएको छ। सम्मान पत्र सहित १० हजार रुपैंयाँ राशी रहेको उक्त पुरस्कार पत्रकार…