– विश्वदिप फियाक तिमी भन्छौ अरे, मेरो बानी खराब छ, कि थाहा पायौ, यो गिलासमा सराब छ। हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा, नबिर्सिनु त्यो जीतमा, मेरो हारको प्रभाव छ। किन सुर्ता गर्छौ ए, मायाको भण्डार हुँदा, जति चाहिन्छ लैजाउ,…
– विश्वदिप फियाक तिमी भन्छौ अरे, मेरो बानी खराब छ, कि थाहा पायौ, यो गिलासमा सराब छ। हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा, नबिर्सिनु त्यो जीतमा, मेरो हारको प्रभाव छ। किन सुर्ता गर्छौ ए, मायाको भण्डार हुँदा, जति चाहिन्छ लैजाउ,…
– अमित थेबे मिहाङ हाउ तेङ्बे ! कतिञ्जेल उभिन सक्ला र वनारसी बाबु सुम्हा?लुङलाई होचो देखाएर ? पटक्कै भूल गरेर भए पनि फेदेनको छातीलाई टुँडिखेल नसम्झनु पौवाभञ्ज्याङको हावालाई चानचूने नठान्नु हेंवाखोला उँधै उँधो बगेकोमा ढुक्क नहुनु इतिहासलाई धूलो सम्झेर मक्ख…
२५ फागुन २०८०, काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित कथामा आधारित नेपाली कथानक चलचित्र ‘अञ्जिला’को फुस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको पहिलो पोष्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई देखाइएको छ। मिलन चाम्स निर्देशित चलचित्रको…
१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको…
१४ फागुन २०८०, काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै…
१३ फागुन २०८०, हङकङ। कवि तथा चित्रकार रमण गुरुङको कविता कृति ‘आकार हामीले हिडेर आएको बाटोको’को लोकार्पण तथा हङकङ साहित्यिक साझा श्रृङ्खलाको १२९औं श्रृङ्खला सम्पन्न भएको छ। श्रृङ्खलाका संरक्षक दाजुको गुरुङको अध्यक्षता तथा नेपाली महावाणिज्यदूतावास हङकङका उपवाणिज्यदूत भोजकुमार भट्टराईको प्रमुख…
९ फागुन, २०८० काठमाडौं । हङकङबाट प्रदर्शनी सुरु गरिएको लिम्बु साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ अब काठमाडौं, पुर्वका विभिन्न सहर हुँदै विभिन्न देशमा प्रदर्शन गर्न लागिएको निर्देशक लोकेन साँबाले बताए । हङकङको विभिन्न सहरमा भब्य शो सम्पन्न पश्चात अब विभिन्न…
– सन्देश सुब्बा … जीवनको लामो राजमार्गमा अब कृष्णभीर बनेर उभिएका छन् तिम्रा यादहरु । समकालीन समयका सक्तिशाली कवि चन्द्रबीर तुम्बापोको प्रेम कविता ‘इन्द्रेणी साँझको अवशान’ कविताको इन्डिङ अंश हो, माथिका हरफहरु । आफ्नै कविताको अन्तिम अंशले भने जस्तै अब…
२६ माघ २०८०, पाँचथर। यस बर्षको अमर नेम्बाङ स्रष्टा सम्मान कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ। पाँचथर सदरमुकाम फिदिममा शुक्रबार आयोजित पाँचौं अमर नेम्बाङ लिम्बू स्मृति दिवशको अवशरमा तुम्खेवा र बाँस्कोटालाई जनही ५० हजार…
– सिरेन वान्तावा आधा बाटो आएर लेखेको हुँ यो पत्र मेरी आमा जस्तै बिधुवा एक्लो पिपलको बोट मुनि पथिकहरुले बास बस्न छोडिसकेको पाटीघरबाट स्निग्धमा झरेका आँसुले पखाल्न नसकेका दूषिकाका डोबहरु नभुलेर यो एकान्त उल्लू बास्ने बञ्जरमा कसरी म एकतमास हिंडिरहेछु…