फालेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिद्धदेवी मावि सिदिनले पचायो

१६ माघ २०८०, पाँचथर। फालेलुङ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड लगातार तीन पटक प्रथम हुँदै सिद्धदेवी मावि फालेलुङ–७, सिदिनले पचाएको छ। यसअघिका चौंथो र पाँचौं संस्करणमा प्रथम बनेको सिद्धदेवी माविले मेमेङ माविद्वारा आयोजित छैठौं संस्करणमा पनि प्रथम भएसँगै…

पाँचथर फुटवल क्लवलाई फिदिम नगरकपको उपाधी

१८ पुस २०८०, पाँचथर। पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिताको उपाधी पाँचथर फुटवल क्लवले उचालेको छ। फिदिम–७, रानीटारस्थित बराजु रङ्गशालामा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाको शनिश्चरे फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथर फुटवल क्वलले उपाधी चुमेको हो। खेलको…

फिदिम नगरकपः उपाधीका लागि पाँचथर र झापा भिंड्ने

रामप्रसाद बाँस्कोटा १७ पुस २०८०, पाँचथर। फिदिम–७, रानीटारस्थित बराजु रङ्गशालामा जारी पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिताको उपाधीका लागि पाँचथर फुटवल क्लव र झापाको शनिश्चरे फुटवल क्लवबीच प्रतिश्पर्धा हुने भएको छ। आज (मंगलबार) सम्पन्न पहिलो सेमीफाइन खेलमा आयोजक स्वतन्त्र क्लवलाई…

यू–१९ महिला फुटवलः पाँचथरका पाँच खेलाडी केन्द्रीय छनौंटमा 

१७ पुस २०८०, पाँचथर। सुनसरीको धरानस्थित एन्फा एकेडेमीमा भएको प्रदेशस्तरीय यू–१९ महिला फुटवल खेलाडी छनौंटबाट पाँचथरका ५ खेलाडी छानिएका छन्। प्रदेश फुटवल संघले पुस १५ गते गरेको छनौंट कार्यक्रममा प्रदेशभरीबाट ३२ खेलाडी केन्द्रीय छनौंटका लागि छानिएका हुन्। त्यसमा पाँचथरका ५…

केशरसिंह–मनु राई स्मृति रनिङ कपः पूरुषतर्फ न्यू स्टार झापा र महिलातर्प याङनाम पाँचथर च्याम्पियन

११ पुस २०८०, पाँचथर। याङवरक गाउँपालिका–१, च्याङथापुमा आयोजित केशरसिंह–मनु राई स्मृति रनिङ कप फुटवल प्रतियोगिताको उपाधी झापाको न्यू स्टार क्लवले उचालेको छ। बुधबार च्याङथापु बजारमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा च्याङथापु स्पोर्टिङ क्लवलाई १–० ले स्तब्ध पार्दै न्यू स्टार झापाले उपाधी…

कञ्चनजंघा सेसेलुङ गोल्डकपः झापालाई हराउदै पाँचथर सेमीफाइनलमा

६ पुस २०८०, पाँचथर। पाँचथर फुटवल क्लव ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको जलथल फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथरले सेमीफाइल यात्रा तय गरेको हो। पाँचथरको लागि…

पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म

३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार फिदिम स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको…

सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण पुष ८ गते हुने

२८ मंसिर २०८०, पाँचथर। फिदिम–४ गढीमा बर्षेनी हुँदै आएको सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण आगामी पुष ८ गते हुने भएको छ। यस बर्ष पनि चासोक मेलासँगै म्याराथुनको आयोजना गर्न लागिएको आयोजक संस्था सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले बिहीबार…

च्याङथापुमा फुटबल प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुँदै

इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…

नेपाल सुपर लिगः आज बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दै

२६ मंसिर २०८०, पाँचथर। नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब…