पाँचथरमा इलेक्ट्रोनिक सरकारी खरीद (ई–जीपी) प्रणाली सम्बन्धी तालिम

१६ मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम सम्पन्न भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचथरको आयोजना एवंम् नेपाल निर्माण व्यवसायी महासंघ पाँचथरको व्यवस्थापनमा भएको तालिम शनिबार सम्पन्न भएको हो। तालिममा ५० जनाको सहभागिता…

स्ववियु पाँचथर बहुमुखि क्याम्पस मंसिर १७ गते साहित्यिक तथा साँस्कृति कार्यक्रम गर्दै

१४ मंसिर, २०८१ पाँचथर | स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखि क्याम्पसले आगामि मंसिर १७ गते बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साहित्यिक कार्यक्रम अन्तर्गत पाँचथर जिल्ला अन्तर क्याम्पस स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको स्ववियु पाँचथर क्याम्पस…

लाफयङ गुरुको ८१ औं जन्मजयन्ती, फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको नवौं वार्षिकोत्सव र माङ्गेन्ना हिमको वार्षिकोत्सव सम्पन्न

११ मंसिर २०८१, इलाम। जिल्लाकाे चुलाचुली गाउँपालिका–१ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा, विश्व शान्तिको कामना गर्दै माङ्गेन्ना चोत्लुङ (शिर उठाउने, मण्डप महायज्ञ पूजा) किरात धर्म सत्यहाङ्मा पन्थका तेस्रो पुस्ताका धर्म संरक्षक लाफयङ गुरु स्व.देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ती, फाल्गुनन्द…

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा चासोक थिसोकसँगै वृहत् साँस्कृतिक कार्यक्रम हुने

११ मंसिर २०८१, तेह्रथुम (आठराई)। चासोक तङनामको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडामा चासोक थिसोक र वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। याक्थुङ तङनाम संरक्षण समिति, आठराईको आयोजनामा यहीँ मंसिर १५ गते तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाको प्राङ्गणमा सामूहिक न्वागी पूजासँगै…

अन्तरवार्तामा पास गराउने भन्दै रकम असुली गर्नेबाट सावधान रहन नेपाल प्रहरीको आग्रह

१० मंसिर २०८१, विराटनगर। नेपाल प्रहरीले अन्तरवार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ। नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। ‘२६ गते प्रहरी जवान पदको विज्ञापन भई लोक सेवा आयोगबाट परीक्षा सञ्चालन…

फिदिमस्थित गणेशमानसिं सामुदायिक हस्पिटलको विशेष छुटमा १० दिने शल्यक्रिया सेवा सुरु

१० मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिमस्थित गणेशमान सिंह सामुदायिक हस्पिटलले सोमबारदेखि विशेष छुटमा शरीरमा राखिएका स्टील, रड, प्लेट, प्लेट निकाल्ने शल्यक्रिया सेवा सुरु गरेको छ। विविध कारणले लामो समयदेखि शरीरमा राखिएका स्टील, रड, प्लेट निकाल्न नसकेकाहरुका लागि विशेष छुटमा यो…

‘ग्लो रियस’ द्वारा सौन्दर्य सामाग्री सार्वजनिक

८ मंसिर २०८१, विराटनगर।  पूर्वमा पहिलो पटक ‘ग्लो रियस’ले सौन्दर्य सामाग्री सार्वजनिक गरेको छ। शुक्रबार विराटनरमा एक कार्यक्रमको आयोजना गरी  ग्लो रियसले  सौन्दर्य सामाग्री लन्च गरेको हो। छालाको हेरचाहको लागि भिटामिन – सि, सिरम, फेसवास, सन्सक्रिम, मस्चराइजर, नाइट क्रिम  लगायतको सामाग्री…

विमला चाम्लिङ राई (साप्माङ) ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित

२ मंसिर २०८१, काठमाडौ। साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित भएकी छन्। अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो। नेपाल…

अनुसन्धानात्मक लेखन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ मंसिर २०८१, धनकुटा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको आयोजनामा अनुसन्धानात्मक लेखन सम्बन्धी एक दिने अभिमुखीकरण शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका फोनिजकर्मीहरुको सहभागिता रहेको थियो ।…

विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘चे’ले उत्कृष्ट कथा अवार्ड प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ । बिहिवार काठमाडौ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एफ एल एफ अवार्ड कार्यक्रममार्फत चलचित्र चे लाई प्रदान गरिएको छ । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न…