सुजता लिम्बू ३० भदौ २०८२, विराटनगर। ड्रेस छैन, भवन छैन। तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्। कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख,…
