डा.ऋत पौडेल अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन्।’ तर, यो ठट्टामा कुनै सत्यता छैन। सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन। सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा…
ÿØÿà JFIF ` ` ÿþ
डा.ऋत पौडेल अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन्।’ तर, यो ठट्टामा कुनै सत्यता छैन। सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन। सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा…
नारायण तुम्बापो ८ मंसिर २०८०, पाँचथर। प्रकृतिपूजक पूर्वका बहुल याक्थुङ (लिम्बू) जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मंसिर पूर्णिमाको…
प्रेमीला राई १४ कार्तिक २०८०, काठमाण्डौ। मिथोचलाई मैंले पहिलोपटक आन्दोलनको भिडमा माइतीघर मण्डलामा भेटेको हुँ। प्रायः उनी आन्दोलनतिरै भेटिन्थे। यसैबाट स्पष्ट हुन्छ कि उनी परिवर्तन खोजिरहेका एक तन्नेरी हुन्। र, शब्द–खेलाडी पनि। उनी बेथितिको विरुद्ध बोल्छन्। उनी अन्याय, अत्याचार, असमनाताको…
दिलेन्द्र कुरुम्बाङ ६ कार्तिक २०८०, पाँचथर। याक्थुङ लिम्बुहरुमा एउटा प्रख्यात भनाइ छ– ‘नीति र सामृति’। पहिला त नीतिवालहरुले सामृतिवालहरुलाई छुवाछुतकै व्यवहार गर्थे। भरसक्य नाता कुटुम्ब नै जोड्दैनथे। परम्परागत संस्कार, सँस्कृति मान्ने लिम्बूहरु नीतिवाल हुन् भने हिन्दू संस्कार सँस्कृति अपनाएर हिन्दूकृत…
– इक्साहाङ चेम्जोङ १० भदौ २०८०, काठमाडौं । २०६० भदौ ६ गते नेकपा माओवादी पान्थर जिल्ला, क्षेत्र नं. ५ को एरिया बैठक साबिक नवमीडाँडा गाबिस–२, लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म एसीएम साथै…
बीरमान तुम्बापो १३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब, सुबिधा उपलब्ध गराउन निर्देशन सहितको पत्र लेखेपछि त्यस उपर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । नगरपालिकाको उक्त…
– श्रीप्रसाद जबेगू ४ मंसिर २०७९ को आमचुनावपछि गठित प्रदेशसभाले साढे तीन महिनापछि १७ फागुनमा प्रदेश १ को नामकरण कोशी राख्यो । प्रदेशको नाम दुईतिहाइ बहुमतले पारित हुनुमा केहीबाहेक कांग्रेस, एमाले, माओवादीलगायत सिङ्गो संसदको साझा सहमति नै थियो । नत्र…
काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ । नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्रीसला गुरुङको स्वर…