२७ कार्तिक २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवाले वडास्थित बाढीपहिरो पीडित र क्षतिग्रष्ट एक विद्यालयलाई राहत तथा सहयोग वितरण गरेको छ। गत बर्षातमा आएको बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका ३ घर र आंशिक्ष क्षति भएका ७ घर गरी…
२७ कार्तिक २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवाले वडास्थित बाढीपहिरो पीडित र क्षतिग्रष्ट एक विद्यालयलाई राहत तथा सहयोग वितरण गरेको छ। गत बर्षातमा आएको बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका ३ घर र आंशिक्ष क्षति भएका ७ घर गरी…
२७ कार्तिक २०८१, युइए। किरात याक्थुङ चुम्लुङ युएइको अगुवाइमा युएइस्थित याक्थुङ (लिम्बू)जन्य संघ–संस्थाहरुले संयुक्त रुपमा पहिलोपटक वलिहाङ तङनाम र ताम्भुङ्चा कार्यक्रम सम्पन्न गरेका छन्। किरात याक्थुङ चुम्लुङ युएइ, थुप्पोको थेबे लिम्बू समाज युएइ, किरात धर्म तथा साहित्य उत्थान संघ युएइ…
२६ कार्तिक २०८१, पाँचथर। राष्ट्रिय विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४० औं जन्म जयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। फाल्गुनन्दको समाधि रहेको सिलौती, फाल्गुनन्दको कर्मभूमी लब्रेकुटी, फालेलुङ र याङवरक गाउँपालिकाको संगमस्थल चरिभञ्ज्याङ, फिदिम–४ को ऐतिहासिक सुम्हात्लुङ गढी,…
२६ कार्तिक, २०८१ पाँचथर | पाँचथर जिल्लाका सातजना बुद्धिचाल खेलाडीलाई सोमबार फिदिममा सम्मान गरिएको छ । हालै तेह्रथुम जिल्लामा सम्पन्न भएको सातौँ खुल्ला रेटिङ दिपावली बुद्धिचाल खेल प्रतियोगितामा पाँचथरबाट सहभागि भएका मध्ये सात जनाले प्रतियोगिबाट पुरस्कार बिजेता भएकाहरुलाई सम्मान गरिएको…
२५ कार्तिक २०८१, पाँचथर। आज १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बीहरुले हरेक वर्षको कार्तिक २५ गते राष्ट्रिय विभूती, समाजसुधारक, महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दछन् । आज पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम,…
२३ कार्तिक २०८१, ताप्लेजुङ। मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा शुक्रबार दिउँसो झडप भएको छ। शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङ (पाथीभरा)को तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रममा नेकपा एमाले ताप्लेजुङका…
इवारा जबेगु लिम्बू २३ कार्तिक २०८१, पाँचथर। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। किरात साङ्सेन वरक् चोत्लुङ माङ्हिम लब्रेकुटी र किरात धर्म…
२१ कार्तिक, २०८१ पाँचथर | फिदिम ३ मा रहेको क्षतिग्रस्त लालिखर्क स्वास्थ्य चौकिको स्थानिय नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै तत्काल नयाँ भवन निर्माण गरिने भएको छ । मंगलवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम-३ का वडाध्यक्ष नरेन्द्र गुरुङ र प्राविधिक…
२० कार्तिक २०८१, मलेसिया। युमा साम्यो महासभा मलेसियाको पाँचौं अधिवेशन तथा भाग्यशाली चिट्ठा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले अटल सेनेहाङको अध्यक्षतमा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेन्द्र यक्सो, शान्तिराम इङनाम, गीता वनेम र सुनिता…
अर्जुन तुम्बापो १९ कार्तिक २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको १३ औं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले बिनोद सौदेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षहरुमा बिरेन लिङदेन, माङ्सालुङमा…