२३ साउन २०८१, काठमाडौँ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर जङ्गलमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। घटनास्थलमा एक महिला र चार पूरुषको शव भेटिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए। उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रु रहेको बताइएको छ। काठमाडौँबाट…
