फालेलुङ सेवा समाज द्वारा आर्थिक सहयोग

७ भदौ २०८०, पाँचथर । फालेलुङ सेवा समाजले ब्रेन ट्युमर रोगको उपचारको क्रममा मृत्यु भएकी फालेलुङ–४, फोक्टेकी ११ बर्षीया बालिका एरिका गुरुङको परिवारलाई सहयोग उपलब्ध गराएको छ । एरिकाको उपचारका लागि समाजले सञ्चालन गरेको सहयोग अभियनमा संकलित २० हजार ९१२…

पाँचथर मिक्लाजुङका एक व्यक्ति बालिका बलात्कारको आरोपमा पक्राउ

६ भदौ २०८०, पाँचथर । फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ती व्यक्ति पाँचथरका मिक्लाजुङ गाउँपालिका बस्ने ५० बर्षीय गंगा राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि…

फिदिमका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाते ट्याक्टर वितरण

५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा…

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

३० साउन, २०८० काठमाण्डौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको…

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

२९ साउन, २०८० पाँचथर । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका…

नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ  समिती चयन

२७ साउन, २०८० पाँचथर । नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ समिती चयन भएका छन । शनिबार पत्रकार महासंघ पाँचथरको सभाहलमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनबाट नौ सदस्यीय समिति चयन भएका हुन । समितिको अध्यक्षमा राज दिलाञ्जली, उपाध्यक्षमा रजनी हाङ्सरुम्बा, सचीवमा कमल…

आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा केरुङ

२५ साउन, २०८० पाँचथर । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा सागर केरुङ निर्वाचित हुनु भएको छ । परिषदको वुधवार साँझ ढिला गरी सम्पन्न भएको पाँचौं जिल्ला अधिवेशनले केरुङको नेतृत्वमा सर्व सम्मत कार्य समिति चयन गरेको हो ।…

याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउनेलाई छात्रवृत्ति दिइने

२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी…

पाँचथरको मिक्लाजुङमा आगलागीमा परी महिलाको मृत्यु

२४ साउन २०८०, पाँचथर । मिक्लाजुङ गाउँपालिका–७, लेखगाउँमा बुधबार बिहान एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँकी ५५ बर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक मिलन…

पाँचथरका एक व्यक्ति इलाममा श्रीमतीको हत्या गरी फरार

२३ साउन २०८०, पाँचथर । इलामको सुर्योदय नगरपालिका–२ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका एक व्यक्ति श्रीमतीको हत्या गरी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४, जोरसाल घर भई इलामको सुर्योदय नगरपालिका–२, सपयत्री टोलस्थित डोमा शेर्पाको घरमा डेरा गरी बस्ने…