फिदिममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

९ साउन २०८०, पाँचथर । फिदिम–२, ओदिनमा मंगलबार बिहान पाउने २ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ । मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका–८, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । अधिकारी सवार प्रदेश ०१–०३–००१ब ००१९ नम्बरको मोटरसाइकल…

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल

गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो । फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ । फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ । गर्मी महिनामा केके फलफूल खाने भन्ने…

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन । ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले…

फिदिम–७, की वडा सदस्य दुलालद्वारा प्रिन्सालाई सहयोग

४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिका–७, रानीटारका जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल (बॉस्कोटा) ले अभिभावक विहिन बालिका प्रिन्सा माझीलाई आर्थिक सहयोग गरेकी छिन् । गत असार २ गते राती हेंवाखोलामा आएको बाढी पहिरोका कारण फिदिम नगरपालिक र हिलिहाङ…

ट्राफिक चेकजाँच छलेर भाग्ने क्रममा एक जनाको मृत्यु

४ साउन २०७०, झापा । ट्राफिक प्रहरीको चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारीसाधनसँग ठोक्किएर झापा कनकाई नपा–७, दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ । ट्राफिक चेकजाँच भइरहेको अवस्थामा भाग्दा अर्को सवारीसाधनसँग ठोक्किदा झापा गौरादहका ३० बर्षीय कुमार दर्जीको मृत्यु भएको…

फिदिममा अटो दुर्घटना, एकको मृत्यु चारजना घाइते

३ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम -१ शनिबारे नजिकै प्र १-०१-००१ स ८७०५ नम्बरको  अटो दुर्घटना भएको हो । अनियन्त्रित भई…

सिसेक्पा तङ्नाममा फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया

२ साउन २०८०, पाँचथर । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारेर फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार फिदिम स्थित किरात याक्थुङ चुम्लुङहिममा सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति र पान्थरको संयुक्त…

मनमायाले ७० बर्षमा नागरिकता पाइन्

भिम चेम्जोङ १ साउन २०८०, पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१०, याङनाम, आसमानेकी मनमाया (तामाङ) राईले ७० बर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । शारीरिक रुपले अशक्त मनमायालाई फिदिम–१०, का वडा अध्यक्ष होमराज थाम्सुहाङको पहलमा नेपाली नागरिता प्रदान गरिएको हो ।…

फालेलुङ गाउँपालिकाको धार्मिकस्थल शिवगङ्गामा भक्तजनको घुइँचो

जी पी अधिकारी, पाँचथर । फालेलुङ गाउँपालिका वडा न.१ मा रहेको धार्मिक स्थल शिवगङ्गामा दर्शन तथा पुजा गर्न भक्तजनको घुइँचो लागेको छ । साउन महिना सुरु भए सगै सोमबारको वर्त बशि शिवको पुजा आरधनाका लागि  सो धार्मिक स्थानमा घुइँचो लागेको…

बाढीमा परि ज्यान गुमाएका परिवारलाई प्रवास अमेरिकाको आर्थिक सहयो

पाँचथर । पाँचथरमा बाढि पहिरोबाट मृत्यु भएका मृतक परिवालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आइतवार फिदिममा मृतक परिवारलाइ २ लाख ३ हजार १ सय २४ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । अमेरिका बस्दै आएका समाजसेवी युवा विवश माङमु र…