५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा…
५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा…
३० साउन, २०८० काठमाण्डौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको…
२९ साउन, २०८० पाँचथर । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका…
२७ साउन, २०८० पाँचथर । नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ समिती चयन भएका छन । शनिबार पत्रकार महासंघ पाँचथरको सभाहलमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनबाट नौ सदस्यीय समिति चयन भएका हुन । समितिको अध्यक्षमा राज दिलाञ्जली, उपाध्यक्षमा रजनी हाङ्सरुम्बा, सचीवमा कमल…
२५ साउन, २०८० पाँचथर । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा सागर केरुङ निर्वाचित हुनु भएको छ । परिषदको वुधवार साँझ ढिला गरी सम्पन्न भएको पाँचौं जिल्ला अधिवेशनले केरुङको नेतृत्वमा सर्व सम्मत कार्य समिति चयन गरेको हो ।…
२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी…
२४ साउन २०८०, पाँचथर । मिक्लाजुङ गाउँपालिका–७, लेखगाउँमा बुधबार बिहान एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँकी ५५ बर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक मिलन…
२३ साउन २०८०, पाँचथर । इलामको सुर्योदय नगरपालिका–२ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका एक व्यक्ति श्रीमतीको हत्या गरी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४, जोरसाल घर भई इलामको सुर्योदय नगरपालिका–२, सपयत्री टोलस्थित डोमा शेर्पाको घरमा डेरा गरी बस्ने…
२३ साउन २०८०, पाँचथर । नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) ले लुम्बिनी बिकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता मिक्सोले यस्तो…
२३ साउन, २०८०, पाँचथर । गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ…