भिम चेम्जोङ पाँचथर, ३० असार । आधुनिक सहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोडमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले जडान गरेको स्मार्ट स्ट्रिट लाइटको हालै प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक…
