११ कार्तिक २०८०, काठमाण्डौ। गत सिजन सेथु एफसीको कप्तानी सम्हाल्दै आई लिग खेलेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले आगामी संस्करण पनि सेथु एफसीबाटै खेल्ने भएकी छिन्। आउँदो डिसेम्बरबाट सुरु हुने लिगको लागि सेथु एफसीसँग सम्झौता नवीकरण भएको…
