फिदिमा ट्याक्सी दुर्घटना : ११ जना घाइते

९ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम–२, कृष्णमन्दिर नजिकै मंगलबार ट्याक्सी दुर्घटना भएको छ । झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नं.को ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्सीमा सवार ११ जना घाइते भएका छन् ।…

फिदिममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

९ साउन २०८०, पाँचथर । फिदिम–२, ओदिनमा मंगलबार बिहान पाउने २ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ । मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका–८, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । अधिकारी सवार प्रदेश ०१–०३–००१ब ००१९ नम्बरको मोटरसाइकल…

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल

गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो । फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ । फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ । गर्मी महिनामा केके फलफूल खाने भन्ने…

खड्ग कुमार नेम्बाङ स्मृति व्याडमिन्टनको उपाधि तेह्रथुमका दिनेश र देबेन्द्रलाई

७ साउन २०८०, पाँचथर । खड्ग कुमार नेम्बाङ स्मृति व्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका दिनेश कन्दङवा र देबेन्द्र उप्रेतीको जोडिले जितेका छन् । सदरमुकाम फिदिममा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाँचथरका प्रवीणहाङ योङहाङ र उमेश श्रेष्ठको जोडिलाई पराजीत गर्दै दिनेश र देबेन्द्रले…

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन । ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले…

गजल

– प्रकाश लोहार साथ छुटेपछि माया, आँशु बनि झरिरह्यो, यादहरुलाई थुन्न सकिंन, आँखाबाट बगिरह्यो । सधैं पोलिरहन्छ तिम्रै यादहरुले यो कलेजीमा, तिम्रो माया मार्न सकिंन, मुटु दीप बनी जलिरह्यो । आउँछौ भनि पर्खिरहन्थें, एक्लै जुनेली रातमा, फर्कि आएनौ आसाको दियो…

फिदिम–७, की वडा सदस्य दुलालद्वारा प्रिन्सालाई सहयोग

४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिका–७, रानीटारका जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल (बॉस्कोटा) ले अभिभावक विहिन बालिका प्रिन्सा माझीलाई आर्थिक सहयोग गरेकी छिन् । गत असार २ गते राती हेंवाखोलामा आएको बाढी पहिरोका कारण फिदिम नगरपालिक र हिलिहाङ…

ट्राफिक चेकजाँच छलेर भाग्ने क्रममा एक जनाको मृत्यु

४ साउन २०७०, झापा । ट्राफिक प्रहरीको चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारीसाधनसँग ठोक्किएर झापा कनकाई नपा–७, दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ । ट्राफिक चेकजाँच भइरहेको अवस्थामा भाग्दा अर्को सवारीसाधनसँग ठोक्किदा झापा गौरादहका ३० बर्षीय कुमार दर्जीको मृत्यु भएको…

एकअर्कालाई दोषारोपण गरेर हैन, यसरी गर्न सकिन्छ कोशी प्रदेशको पुनः नामकरण

– श्रीप्रसाद जबेगू ४ मंसिर २०७९ को आमचुनावपछि गठित प्रदेशसभाले साढे तीन महिनापछि १७ फागुनमा प्रदेश १ को नामकरण कोशी राख्यो । प्रदेशको नाम दुईतिहाइ बहुमतले पारित हुनुमा केहीबाहेक कांग्रेस, एमाले, माओवादीलगायत सिङ्गो संसदको साझा सहमति नै थियो । नत्र…

सुनको मूल्य अहिलेसम्मकै उच्च

४ साउन २०८०, पाँचथर । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैंयाँमा सुनको कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च…