१२ साउन २०८०, पाँचथर । आगामी असोजमा नेपालमा हुने साफ यू–१९ च्याम्पियनसिप फुटवलका लागि पाँचथरमा साउन १३ गते शनिबार खेलाडी छनौंट गरिने भएको छ । छनौंटमा सहभागि हुन इच्छुक खेलाडीलाई पाँचथर जिल्ला फुटवल संघले शनिबार दिउँसो १ बजे फाल्गुनन्द गाउँपालिका–१,…
ÿØÿà JFIF ` ` ÿþ
१२ साउन २०८०, पाँचथर । आगामी असोजमा नेपालमा हुने साफ यू–१९ च्याम्पियनसिप फुटवलका लागि पाँचथरमा साउन १३ गते शनिबार खेलाडी छनौंट गरिने भएको छ । छनौंटमा सहभागि हुन इच्छुक खेलाडीलाई पाँचथर जिल्ला फुटवल संघले शनिबार दिउँसो १ बजे फाल्गुनन्द गाउँपालिका–१,…
१२ साउन २०८०, एजेन्सी । अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक…
१२ साउन २०८०, पाँचथर । सर्वोच्च अदालतले मूख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मूख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा…
११ साउन २०८०, काठमाण्डौ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरिएको…
११ साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरद्वारा बिहिवार पाँचथर बहुमुखी क्याम्पसमा सरकारको भ्रष्टाचार विरुद्धको अभियानको समर्थनका लागि हस्ताक्षर कार्यक्रम आयोजना गरिएको छ। हस्ताक्षर कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य चन्द्र माङ्मु र केन्द्रीय सदस्य सुर्य बेघाले हस्ताक्षर गरि अभियानको…
११ साउन २०८०, पाँचथर । लिम्बू कथानक चलचित्र ‘थिम्’ को हङकङमा प्रिमियर शो हुने भएको छ । अगस्त २७ साँझ साँढे ६ बजे जोर्डनस्थित याउ मा तेइ कम्युनिटी हलमा ‘थिम्’ को प्रिमियर शो हुने बताइएको छ । चुम्लुङहिम जोर्डनमा आयोजित…
१० साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजार र आसपास क्षेत्रमा रेबिज संक्रमित कुकुरको आतंक फैलिएको छ । गत असार अन्तिम साता फिदिम बजारको विभिन्न क्षेत्रमा बौलाहा कुकुरले करीब १३ जनालाई टोकेको थियो । उक्त कुकुरको नियन्त्रणको क्रममा मृत्यु भएको…
१० साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरको आयोजनामा बुधबार फिदिम-४, स्थित पात्ले महिला सामुदायिक वनमा वृक्षरोपण गरिएको छ। पर्यावरण संरक्षणको निम्ति अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कमिटीको एक लाख बिरुवा रोप्ने अभियानलाई सफल बनाउन पाँचथरमा वृक्षरोपणको आयोजना गरिएको अनेरास्ववियू (क्रान्तिकारी) पाँचथर…
९ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम–२, दुम्ब्रिबोटेमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । घटनास्थलबाट उद्धार गरी पाँचथर अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ बर्षका जस्ता…
९ साउन २०८०, पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न खरिद गरिएको तर, किसानले लगेर बाँकि रहेको बेसारको बिउँ गाउँपालिका आफैंले रोपेको छ । कुम्मायक–३, हात्तिपोखरीमा स्थानीयको २० रोपनी जग्गा लिजमा लिएर गाउँपालिकाले बेसार रोपेको हो । जग्गाधनीलाई बार्षिक…