– दुर्गा खनाल २२ साउन २०८१, पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीमा रहेको छ, हिलिहाङ दरबार । यो तत्कालीन लिम्बुवान अन्तर्गत याङ्ग्रक थुमका राजा हिलिहाङ योङहाङको दरबार हो । यहाँ दरबारका भग्नावशेष र अन्य पुरातात्विक वस्तु अद्यापी छदैछन् । राज्य र…
