समानुपातिक प्रणाली हटाउन खोजिए मुलुकमा अशान्ति हुन्छः नेता आङबो

१७ साउन २०८१, पँचथर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम) ले समानुपातिक प्रणाली हटाइए मुलुकमा अशान्ति हुने बताएका छन्। बिहीबार पाँचथर सदरमुकाम फिदिममा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.२…

जबरजस्ती करणी गरेको र गर्न खोजेको आरोपमा ताप्लेजुङमा दुई जना पक्राउ

१७ साउन २०८१, ताप्लेजुङ। सानसिक सन्तुलन ठिक नभएकी एक १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २८ बर्षीय अमृत गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। उनले ती बालिकालाई मकैबारीमा लडाएर जबरजस्ती…

पाँचथरमा खोलामा डुबेर एक बालकको मृत्यु

१७ साउन २०८१, पाँचथर। फालेलुङ गाउँपालिकास्थित खेदोक खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फालेलुङ–५ बस्ने बालकृष्ण राईका छोरा ११ बर्षीय दिप राई रहेको प्रहरीले जनाएको छ। उनलाई बुधबार दिउँसो साँढे १२ बजेतिर खेदोक खोलामा डुबिरहेको अवस्थामा स्थानीयले…

विश्व रेन्जर दिवसको अवसरमा फिदिम ६, सिवामा वृक्षरोपण

१६ साउन, २०८१ पाँचथर । विश्व रेन्जर दिवसको अवसरमा फिदिम ६, सिवामा बुधबार वृक्षरोपण गरिएको छ । ‘वृक्षरोपण गरौं, पर्यावरण वचाऔँ’ भन्ने नाराका साथ सिवाखोला- नवमीडाँडा सडकखण्डमा १ हजार बिरुवा रोपिएको हो। वृक्षरोपण कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा…

नेफिन दक्षिण कोरिया, जेजु दो शाखाद्वारा ३० औं आदिवासी दिवशको तयारी तिव्र

अर्जुन तुम्बापो १५ साउन २०८१, दक्षिण कोरिया। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), दक्षिण कोरिया, जेजु दो शाखाले ३० औं विश्व आदिवासी दिवसको अवशरमा आउँदो अगस्त ४ मा गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। जेजुदोको 제주특별자치도 명신1길 11 मा…

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा फिदिममा प्रभातफेरि

इवारा जवेगु लिम्बू १५ साउन २०८१, पाँचथर। सदरमुकाम फिदिममा अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा मंगलबार मानव बेचबिखन विरुद्धका विभिन्न प्लेकार्ड सहित बजार परिक्रमा गर्दै प्रभातफेरि गरिएको थियो। कार्यक्रममा मानव बेचबिखनको…

आठौं हरिराज खेवा स्मृति दिवशमा अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान

१३ साउन २०८१, धनकुटा। हरिराज खेवा स्मृति प्रतिष्ठानले आइतबार धनकुटा नपा–४ स्थित श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान गरेको छ। पूर्व अर्थराज्यमन्त्री स्व.हरिराज खेवाको आठौं स्मृति दिवशको अवशरमा प्रतिष्ठानले पार्कमा आस्रित बालबालिकालाई ती सामग्री प्रदान गरेको…

फिदिममा प्रकाश थाम्सुहाङकृत ‘शब्दथुम’को चर्चा

१२ साउन २०८१, पाँचथर। कवि तथा लेखक प्रकाश थाम्सुहाङकृत निबन्ध संग्रह शब्दथुमको शनिबार फिदिममा चर्चा गरिएको छ। पुस्तक चर्चा कार्यक्रममा प्रमुख अतिथि, पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगुले थाम्सुहाङका निबन्धहरु लेखन शैलीका दृष्टिले फरक स्वादका रहेका बताए। कार्यक्रममा निबन्धकार थाम्सुहाङ र…

अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन भदौ १० गते

११ साउन २०८१, पाँचथर। अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन आउँदो भदौ १० गते फिदिममा हुने भएको छ। साउन ७ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले सो निर्णय गरेको अखिल (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए। अधिवेशनमा दुई सय जना…

समृद्धिको आधार बन्न सक्छ किबी खेती

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – गणेश साम्पाङ १० साउन २०८१, पाँचथर। दश बर्ष अघि सर्वहरा वर्ग र महिला मुक्तिका लागि गाउँ–गाउँबाट उठ्नुपर्ने आह्वान गर्दै हिँड्ने नेत्री जुनु लाओतीको…