१८ वैशाख २०८१, इलाम। इलाम बजारमा नेकपा एमालेले आयोजना गरेको विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको छ। इलाम नपा–५ स्थित बिब्ल्याँटे बजार नजिकै विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको बताइएको छ। त्यहाँस्थित इक्सा होटेलको…
