२४ फागुन २०८०, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुमा अवस्थित छ– लब्रेकुटि । पाँचथरकै एक अब्बल पर्यटकीय गन्तब्यको रुपमा परिचित लब्रेकुटि प्राकृतिक सुन्दरताको एक अनुपम नमूना हो । रहरलाग्दा नागी चउर, बुट्यान, विभिन्न प्रजातिको सल्ला र गुराँसका मनोरम जङ्गलले ढाकिएको लब्रेकुटि…
