लुङमाहिम साइँलाको मेटामोर्फोसिस मार्गमा

– सन्तोष नेम्बाङ लिम्बू यो समय लेखक एवंम् निबन्धकार श्री प्रकाश थाम्सुहाङ शब्द थुम कृतिसाथ पाठक समक्ष उभिएका छन्। लाग्छ यसपालीको शब्द थुम अर्थात् शब्दहरुको शक्ति एक्लो सतीसालझैं बर्षौंसम्म उभिने छ। पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको…

ग्याल्पो ल्होसारको मिति गतलः सच्याउन माग गर्दै सरकारलाई ध्यानाकार्षण

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज फागुन २८ गते सार्वजनिक बिदा दिएको छ। तर, नेपाल शेर्पा संघ जिल्ला कार्य समिती पाँचथरका सचिव फुर्बा शेर्पाका अनुसार ग्याल्पो ल्होसारको मिति गलत छ। नेपाल शेर्पा संघ ताप्लेजुङ,…

पाँचरको फालेलुङ–८ पूर्ण खोप सुनिश्चित वडा

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। विश्व स्वास्थ्य संगठनले तोकेको सूचक पूरा गरेपछि फालेलुङ गाउँपालिका वडा नं. ८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै खोपको…

‘यो हो हाम्रो पाँचथर ग्रुप’ द्वारा शैक्षिक सामग्री वितरण

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। ‘यो हो हाम्रो पाँचथर ग्रुप’ले आइतबार फिदिममा अवस्थित चार वटा विद्यालयका अनाथ, दृष्टिबिहीन र अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। फिदिम–१ स्थित फिदिम माविमा अध्ययनरत बोलिमा समस्या भएका १० जना, फिदिम–४ मा…

नेकपा (माओवादी केन्द्र) फिदिम–६ को अधिवेशन सम्पन्न

२८ फागुन २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम नगरपालिका ६ नं.वडा कमिटीको दोस्रो अधिवेशनले लोकेन्द्र लामिछाने मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित गरेको छ। व्यापारिक केन्द्र फिदिम–६ पात्लेभञ्ज्याङमा आइतबार सम्पन्न अधिवेशनको वन्दशत्रले मगरको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी…

कुम्मायक गाउँपालिकाका उपाध्यक्ष खड्काले राखे आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा

२८ फागुन २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष महेन्द्र बहादुर खड्काले आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका छन्। खड्काले आइतबार आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका हुन्। आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले स्थानीय जनताको माग र चाहनालाई सम्मान गर्दै…

याङनाम फुङनाम मेलाको तयारी

२७ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित खलङगाटारमा एक महिनापछि लाग्ने याङनाम फुङनाम मेलाको तयारी थालिएको छ। रमणीय एवंम् ऐतिहासिकस्थल खलङगाटारमा बर्षेनी लाग्ने मेलालाई भव्य बनाइने फिदिम नगरपालिका–१० का वडा अध्यक्ष एवंम् याङनाम फुङनाम मेला तथा याङनाम गोल्डकप मूल आयोजक…

६ बुँदे घोषणापत्र जारी गर्दै ६० बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् भेला सम्पन्न

२७ फागुन २०८०, पाँचथर। ६ बुँदे घोषणापत्र जारी गर्दै ६० भन्दा बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् सम्बन्धी भेला पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचा, वखम्बेमा सम्पन्न भएको छ। उक्त यक्लाई बेघा, सेलिङ, योङया लगायत याक्थुङ (लिम्बू) जाति अन्तर्गतका ६० भन्दा बढी…

फुटवलर अञ्जिलाको जीवनी प्रभावित चलचित्र ‘अञ्जिला’को पहिलो पोष्टर सार्वजनिक

२५ फागुन २०८०, काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित कथामा आधारित नेपाली कथानक चलचित्र ‘अञ्जिला’को फुस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको पहिलो पोष्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई देखाइएको छ। मिलन चाम्स निर्देशित चलचित्रको…

याङनाम आविः मर्ज गर्न लागिएको विद्यालयले आशा जगाउदै

२५ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित याङनाम आधारभूत विद्यालयको अवस्था गत बर्ष दयनीय थियो। कक्षा–५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा नगरपालिकाले अनुगमन गर्ने क्रममा जम्मा ३ जना मात्र विद्यार्थी भेटिए। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो। त्यसैले नगरपालिकाले उक्त विद्यालयलाई…