आयोजक पाँचथर क्लब र त्रिभूवन आर्मी पाँचथर गोल्डकपको उपाधिका लागि भिड्दै

इवारा लिम्बू १९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा विभागीय टिम त्रिभुवनआर्मी क्लब काठमाण्डौ र आयोजक पाँचथर क्लब पाँचथर आज (शनिबार ) फाइनल खेल हुदैछ । पाँचथर गोल्डकपमा बिहिवार भएको सेमिफाइनल खेलमा झापा…

पाँचथर गोल्डकपः टाइब्रेकरमा झापालाई ३–० ले पाखा लगाउदै आर्मी फाइनलमा

१७ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा ‘ए’ डिविजन त्रिभुवन आर्मी क्वल फाइनल प्रवेश गरेको छ। बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा मोफसलको बलियो टोली झापा ११ लाई टाइब्रेकरमा ३–०…

सिद्वेश्वरी मा.वि. को ६० औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न

१७ फागुन, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका-४ स्थित श्री सिद्वेश्वरी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सबमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। बुधबार विद्यालयमै विशेष कार्यक्रमको आयोजना गरि उत्सव अवसरमा बिद्यालयले पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक र बिद्यालयका जग्गादाताहरु ७०…

वाफ महिला च्याप्पियनसिपको उपाधीका लागि आज नेपालले जोर्डनसँग खेल्दै

१७ फागुन २०८०,काठमाडौँ। पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ। साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ। फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’…

फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालय अब सीसीक्यामेराको निगरानीमा

१६ फागुन, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयहरुको नगरपालिकाले सीसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले नगर भित्रका सबै माध्यमिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य…

पाँचथर गोल्डकपः बाग्मतीलाई हराउदै पाँचथर उपाधि नजिक

१६ फागुन २०८०, पाँचथर। घरेलु समर्थकको साथ पाएको आयोजक पाँचथर क्लव सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्वल सर्लाहीलाई…

पाँचथर गोल्डकपः आर्मीसँग रोकियो पहुना टोली हिल्स एकेडेमी

१५ फागुन २०८०, पाँचथर। ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवसँग पराजीत हुँदै पाहुना टोली भारतको हिल्स एकेडेमी खर्साङ चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकपबाट बाहिरिएको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा १–० को झिनो…

गोमा योङ्हाङको आवाजमा पालाम ‘लाजेनु सिङ्बुङ’ सार्वजनिक (भिडियो सहित)

१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको…

रहेनन् गायक तथा संगीतकार भक्तराज आचार्य

१४ फागुन २०८०, काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै…

पाँचथर गोल्डकपः टाइब्रेकरमा मोरङलाई रोक्दै बाग्मती अन्तिम चारमा

१४ फागुन २०८०, पाँचथर। मोरङको पथरी ११ लाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा सोमबार भएको खेलको…