किरात धर्मका अभियन्ता सन बहादुर तुम्बापोको १०१ औं जन्मजयन्ती मनाइयो

२१ माघ २०८०, पाँचथर। किरात धार्मिक सुधार अभियानलाई योगदान दिएका स्व.सन बहादुर तुम्बापोको १०१ औं जन्मजयन्ती तथा स्व.कर्ण बहादुर तुम्बापो र स्व.थामोतसिं तुम्बापोको स्मृति कार्यक्रम शनिबार सम्पन्न भएको छ। फिदिम नगरपालिका–५ चोकमागु, तीनघरेमा आयोजित कार्यक्रममा स्व.सन बहादुर तुम्बापोको योगदानको चर्चा…

फिदिम बजारका ८ स्थानमा फ्रि वाइफाइ

२० माघ २०८०, पाँचथर। सदरमुकाम फिदिमका ८ स्थानमा अबदेखि निशुल्क इन्टरनेट सेवा उपभोग गर्न पाइने भएको छ। फिदिम नगरपालिकाले फ्रि वाइफाइ जडान गरेपछि यो सुबिधा उपलब्ध भएको हो। अब फिदिम बजारको जिल्ला समन्वय समिति अगाडिको बीपी पार्क, सुम्हात्लुङ परिषर, जिल्ला…

पाँचथर नागीका एक व्यक्तिको झापामा हत्या

२० माघ २०८०, पाँचथर। पाँचथर नागीका एक व्यक्तिको झापा बुद्धशान्तिमा हत्या भएको छ। बुद्धशान्ति–३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागीका ३५ बर्षीय बिक्रम सेनेहाङको हत्या भएको हो। उनको झापाको सिवशताक्षी–८ पोखरी टोल घर भएका सोही उद्योगमा काम गर्दै…

फालेलुङ गाउँपालिका द्वारा आयातित खदा, ब्याज र मालाको प्रयोगमा रोक

१७ माघ, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाले सार्वजनिक कार्यकक्रमहरुमा खदा, ब्याज, माला जस्ता आयातित वस्तुहरुको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । बुधवार बसेको कार्यपालिका बैठकले सार्वजनिक कार्यक्रमहरुमा प्रयोग हुने खदा, ब्याज, माला जस्ता आयातित वस्तुहरुको प्रयोगमा रोक गर्ने…

फालेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिद्धदेवी मावि सिदिनले पचायो

१६ माघ २०८०, पाँचथर। फालेलुङ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड लगातार तीन पटक प्रथम हुँदै सिद्धदेवी मावि फालेलुङ–७, सिदिनले पचाएको छ। यसअघिका चौंथो र पाँचौं संस्करणमा प्रथम बनेको सिद्धदेवी माविले मेमेङ माविद्वारा आयोजित छैठौं संस्करणमा पनि प्रथम भएसँगै…

किरात राई यायोक्खा दक्षिण कोरिया, जेजु दो शाखाको प्रथम अधिवेशन सम्पन्न

अर्जुन तुम्बापो ३० जनवरी २०२४, दक्षिण कोरिया। किरात राई यायोक्खाको दक्षिण कोरियास्थित जेजु दो प्रान्तमा वृहत भेटघाट कार्यक्रमसँगै प्रथम अधिवेशन जनवरी २७ मा सम्पन्न भएको छ। अधिवेशनले कोपिल राईको अध्यक्षमा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोहन…

बिमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई अमर नेम्बाङ साहित्य सम्मान

१५ माघ २०८०, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्षेनी प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस बर्ष कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिने भएको छ। एक लाख रुपैंयाँ राशीको उक्त सम्मान तुम्खेवा र बाँस्कोटालाई…

पाँच बुँदे घोषणापत्र जारी गर्दै कियाचु छल्लादो शाखा दक्षिण कोरियाको अधिवेशन सम्पन्न

१५ माघ २०८०, पाँचथर। पाँच बुँदे घोषणापत्र जारी गर्दै किरात याक्थुङ चुम्लुङ, छल्लादो शाखा, दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष सुनिल फोम्बो, उपाध्यक्ष सुरेश आङदेम्बे,…

पाँचथर क्याम्पसमा लगाउन लागिएको पुराणबारे नेफिन पाँचथरको चासो

१५ माघ २०८०, पाँचथर। जिल्लाको एकमात्र उच्च शैक्षिक संस्था पाँचथर बहुमुखी क्याम्पसमा आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञप्रति नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरले चासो व्यक्त गरेको छ। महासंघले क्याम्पस सञ्चालक समिति अध्यक्षको नाममा सोमबार पत्र लेख्दै…

आज ताप्लेजुङमा ‘मुक्कुमलुङ बचाउन’ जनप्रदर्शन हुँदै

१५ माघ २०८०, ताप्लेजुङ। सदरमुकाम फुङलिङमा आज (सोमबार) मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केवलकार निर्माण खारेजी संघर्ष समितिले जनप्रदर्शन गर्ने भएका छन्। बिहान दश बजेदेखि शान्तिपूर्ण बिरोध ¥याली निकालिने मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। याक्थुङ (लिम्बू) जातिको…