२६ कार्तिक २०८०, पाँचथर। सदरमुकाम फिदिममा आगामी मंसिर १५ देखि २३ गतेसम्म प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप हुने भएको छ। आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो। प्रतियोगिता फिदिम माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका…
