२६ भदौ २०८१, पाँचथर। हिमाली क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपल्ट तिम्बुङ ट्रेल रन आयोजना भएको छ। पाँचथर–ताप्लेजुङ सिमानामा रहेको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल तिम्बुङ पोखरीबाट ७ दशमलव ८ किलोमिटर तलसम्म डौडमा सहभागि धावक डौडिएका थिए। डौडमा ३० जना धावकले सहभागिता जनाएका…
