१९ कार्तिक २०८१, पाँचथर। सदरमुकाम फिदिमस्थित पल्लोटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ। आइतबार राती साँढे दश बजे फिदिम–२ पल्लोटारस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा फिदिम–२ पल्लोटारका ५६ बर्षीय खेमनाथ अधिकारी,…
