मानिसहरुको भिडमा ओर्लेर

– चन्द्रवीर तुम्बापो त्यसैबेला देखि रुन पनि बिर्सेको हुँ एक्लो मनलाई पछ्याउँदै आउने आँसुहरु तिम्रो ओठमा चम्किरहेको गुलाफले चुमेपछि कसरी खरानी उठ्यो र कसरी सुकिगए मुस्किलले आफैंबाट बचाएर राखेको केही हरियाली पनि बालुवाले पुर्याइदियो कुन मरुभूमि त्यसैबेला देखि हाँस्न पनि…

पाँचथरमा याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवश मनाइयो

३० साउन २०८२, पाँचथर। लिम्बू चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवस शुक्रबार पाँचथरमा पनि मनाइएको छ। याक्थुङ मुन्चइत् चोक सयङ, जिल्ला कार्य समिति, पाँचथरको आयोजनामा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा दिवस मनाइएको हो। दिवसको अवसरमा शुभकामना आदान–प्रदान…

किरात राई यायोक्खा जेजूदो शाखामा पुन: अध्यक्ष पदमा कोपिल राई निर्वाचित ।

दक्षिण कोरिया १२ अगाष्ट २०२५  किरात राई यायोक्खा जेजूदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन ०९ अगष्ट  २०२५ शनिबार सम्पन्न भएको छ । “नौ लाख किराती हामी सन्तान !  भेष भुषा, भाषा, धर्म र संस्कृतिको जगेर्ना हाम्रो अभियान !!” नाराका…

गुल्जार बन्दै तिजोक (भिडियो रिपोर्ट)

२४ साउन २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ अम्लाबुङ (नवमीडाँडा) र फिदिम नगरपालिका–६ सिवाको सिमावर्ती क्षेत्रमा अवस्थित सुन्दर पहाडी चुचुरो तिजोक गुल्जार बन्न थालेको छ । समुन्द्री सतहबाट २१ सय ५० मिटर उचाईमा रहेको तिजोक पछिल्लो समय आन्तरिक पर्यटकको आगमनले गुल्जार…

उनीहरुले भने– यो धरती हाम्रो पनि हो

– शकुन्तला जोशी बग्दै जाँदा उनीहरुले भने– ‘यो धरती हाम्रो पनि हो सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’ उहिले उहिले करोडौं वर्षअघि तातो न तातो पृथ्वीको गोला उम्लिरहेको समुन्द्र रापिलो ज्वारभाटा आगोको उल्का वर्षा सप्पै सप्पै खेपेर जुगजुगसम्म…

मन त उहीँ गाउँमा छ

– क्षितिज केरुङ २४ साउन २०८२, दक्षिण कोरिया। म अहिले दक्षिण कोरियामा छु । रोजगारीको सिलसिलामा यहाँ आइपुगेको छ महिना पुग्न लाग्यो । मेरो मन एकतमासले अन्यमनस्क भइरहन्छ । दिउँसोभरी मेसिन बराबर काममा खटिरहनुपर्छ । साँझ कोठा फर्किएपछि हतार–हतार खाना…

पाँचथरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

२३ साउन २०८२, पाँचथर। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै २३ वर्षीया श्रीमतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछि उनका २७ वर्षीय श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पाँचथर…

हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न ।

०४ अगष्ट २०२५ दक्षिण कोरिया   नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९…

पाँचथर याङवरक–१ च्याङथापुका नौ र छ वर्षका नाबालक दाजु–बहिनी चार दिनदेखि सम्पर्कबिहीन

१८ साउन २०८२, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कबिहीन भएका छन्। बिहीबार बिहान विद्यालय हिंडेका बिर्ख बहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी सम्पर्कबिहीन भएका हुन्। छिमेकी…