प्रमिला बस्नेतको ‘यो जिन्दगीको’ सार्वजनिक (भिडियो सहित)

३१ वैशाख २०८१, काठमाडौँ। गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ भिडियो बजारमा आएको छ। ‘यो जिन्दगीको’ गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन्। गीतमा सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको एरेन्ज रहेको छ । भिडियोमा प्रेमील जोडि बीचको भावनात्मक…

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

३० वैशाख २०८१, काठमाडौँ। कवि तथा अध्येता स्वप्निल स्मृति अखिल नेपाल लेखक संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको चौंथो राष्ट्रिय सम्मेलनले स्वप्निल स्मृतिको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्ष रामहरी श्रेष्ठ, नारायण मरासिनी…

नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’को फिदिममा बिशेष प्रदर्शन हुने

पाँचथर । २१ बैसठ्ठी २०८१ शुक्रबार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष  प्रदर्शन हुने भएको छ । आगामी २०८१ बैशाख २२ गते शनिबार विहान १२ बजे पाँचथर फेदेनस्थित छाब्दी बराही चलचित्र हलमा हुने भएको हो । धरान आसपासमा…

तिवासेक लावतीको यो कस्तो माया (भिडियो सहित)

१६ वैशाख २०८१, काठमाडौँ। गीतकार तिवासेक लावती लिम्बूको ‘यो कस्तो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। तिवासेकको शब्द, राजेशपायल राईको स्वर र तोरेम्पा हाङको संगीत रहेको उक्त गीतको भिडियो ‘तिवासेक टिभी’ युट्युब च्यानल मार्फत् हालै सार्वजनिक भएको हो।…

‘मायालु’ लिएर आए युवेश (भिडियो सहित)

१६ वैशाख २०८१, काठमाडौँ। गायक, गीतकार तथा संगीतकार युवेश सुहाङ आफ्नो पहिलो सांगीतिक कोसेली ‘मायालु’ लिएर दर्शक, श्रोतामाँझ आएका छन्। युवेशकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियो उनले हालै आफ्नै युट्युब च्यानल ‘युवेश सुहाङ’ मार्फत् सार्वजनिक गरेका हुन्।…

मनसरा दक्षिण कोरियाको विभिन्न सहरमा प्रदर्शन हुँदै

अर्जुन तुम्बापो ९ वैशाख २०८१, दक्षिण कोरिया। यहिं वैशाख २१ देखि नेपाल अधिराज्यभर एकसाथ प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा निर्देशित चलचित्र मनसरा दक्षिण कोरियाका चार सहरमा पनि प्रदर्शन हुने भएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सिरिजंगा लिपीको युनिकोड निर्माण…

चुमेर तस्बिर… (गीत)

– मदन मुर्च्छना चुमेर तस्बिर, औंला भएर खोजिरहें तिमीलाई नै, औडाहा भएर जूनको रातभरी, सपनाहरु देख्नु थियो केहि भन्नु थियो, रहर मेट्नु थियो बगेछ आँसुहरु, नदी भएर सम्झिरहें मनको सधैं, बन्दी भएर हजारौं हजार सागरहरु, तर्नु थियो सँगै फुल्नु थियो,…

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर सार्वजनिक

५ वैशाख २०८१, काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर,…

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

४ वैशाख २९८१, पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको…

लिम्बू कथानक चलचित्र ‘चे’ अर्थात् ‘लास’को छायांकन सम्पन्न, आगामी साउन १ गतेबाट प्रदर्शन गरिने

काठमाडौ । ३ बैशाख २०८१ मंगलबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन…