किरात राईहरुको महान चाड यलेदोङ  ५०८५ उभौली साकेला जेजूदोमा सम्पन्न ।

दक्षिण कोरिया  किरात राई यायोक्खा जेजुदो शाखा द्धारा आयोजनामा किरात राईहरुको महान चाड यलेदोङ  ५०८५ (किरात संवत) उभौली साकेला शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम १८ मे २०२५ तारिख दक्षिण कोरियाको सुन्दर पर्यटकीय शहर जेजूदोमा सम्पन्न भएको छ । जेजूदो शाखा…

‘सुर्केपुङ’ पालामको छायांकन सम्पन्न

काठमाडौ : लिम्बु भाषाको पालाम ‘सुर्केपुङ’को छायांकन सकिएको छ । धनकुटाको विभिन्न ठाउँमा छायांकन गरिएको पालामको निर्देशन मनि ताम्लिङ लिम्बुले निर्देशन गरेका हुन । सागर केरुङ्को शब्द, गोमा लिम्बू योङ्हाङ्को लय संकलन रहेको पालामलाइ बिबस नेम्बाङ र गोमा योङ्हाङ्ले स्वर…

लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’ को रेकर्डिङ सम्पन्न

बैशाख २२, काठमाडौ । लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’को रेकर्डिङ सकिएको छ । म्युजिक मिडिया काठमाडौमा सोमबार रेकर्डिङ भएको हो । सागर केरुङ्को लेखन, गोमा लिम्बुको लय संकलन, मोनि लिम्बू ताम्लिङ्को एरेन्ज रहेको गीतलाइ बिबस नेम्बाङ र गोमा लिम्बुले स्वर दिएका…

‘उर्फ दारासिङ’ मण्डला थिएटरमा आजबाट मञ्चन

१६ वैशाख २०८२, काठमाडौं। पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ आजदेखि काठमाडौंको मण्डला थिएटरमा मञ्चन सुरु भएको छ। ‘उर्फ दारासिङ’ मा प्रस्तुत मुख्य…

याक्थुङ मुन्चइत चोक सयङ पाँचथरमा फुङ्सो

रजनी हाङसरुम्बा १३ बैशाख २०८२, पाँचथर। याक्थुङ मुन्चइत चोक सयङ पाँचथरको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिम परिषरमा सम्पन्न अधिवेशनले फुङ्सो जबेगुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भूपेन योङहाङ,…

माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 गर्दै ।

दक्षिण कोरिया नेपाली नयाँ वर्ष २०८२ सालको पवान अवसर पारेर माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले मे महिनाको पहिलो हप्ता रातो विदा लाई मध्यानजर गरेर ०४ मे २०२५ आइतबार सिओलमा New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 आयोजना गर्दैछ । कार्यक्रमको आकर्षक कलाकारहरु 𝐃𝐉…

पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुदै ।

  दक्षिण कोरिया २४ अप्रिल २०२५ पाँचथरको विभिन्न रमणीय पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर”  पर्यटन प्रवर्द्धनको निम्ति २०२५ मे ११ आइतबार सौल र खिम्मे बुसानमा एकसाथ प्रदर्शन हुदै कोरियाको विभिन्न शहरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले लिएर आउदै…

दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हेमा चलचित्र “अञ्जिला” प्रदर्शन हुदै ।

दक्षिण कोरिया नेपाली राष्ट्रिय महिला फुटबल टीमकि कप्तान अन्जिल तुम्बापो सुब्बाको जीवनीमा आधारित सुपहिट नेपाली चलचित्र “अञ्जिला” दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हे हलमा उङदोङ एफ. सी दक्षिण कोरिया बुसानको आयोजना साथै कि.या.चु दक्षिण कोरियाको सहजिकरण र नेपाल फुटबल…

चिण्डोमा धान छ, सार्वजनिक (भिडियो सहित)

९ वैशाख २०८१, पाँचथर। कल्पना आङबुहाङको शब्द, बुद्धराज लिम्बूको संगीत तथा एरेञ्जमा मिङ्सो केरुङको स्वर रहेको चिण्डोमा धान छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सोल्टि र सोल्टिनी बिचको प्रेमिल कथामा आधारित गीतको भिडियोलाई निदेश माङमुले निर्देशन गरेका छन्। भिडियोमा…

भलिबल महोत्सव र रमाइलो मेलामा सुनिए कविता

८ वैशाख २०८२, धनकुटा। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा जारी भलिबल महोत्सव तथा रमाइलो मेलामा आइतबार एकाएक कविता गुञ्जियो। आयोजक जिल्ला भलिबल संघले धनकुटास्थित रेडियो धनकुटासँगको सहकार्यमा खेल महोत्सव र मेलामा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कविहरु रुद्र गुर्वाछाने…