कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप बैशाख १६ गतेदेखि

९ चैत, २०८० पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परम्परागत रुपमा लाग्दै आइरहेको त्रिशाली मेलामा आयोजना हुने ‘कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप २०८१‘ बैशाख १६ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार यासोकमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा…

नेपाली महिला टोली फिफा वरीयताको पाँच स्थान माथि उक्लियो

२ चैत २०८०, काठमाण्डौ। नेपाली महिला फुटवल टोली फिफा वरीयताको पाँच स्थान माथि उक्लिएको छ। यसअघि १०५ औं स्थामा रहेको नेपाल फिफाले शुक्रबार निकालेको नयाँ वरीयतामा पाँच स्थान माथि उक्लिदै १ सय औं स्थानमा रहन सफल भएको हो। साउदी अरेबियामा…

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फिदिमले पचायो

३० फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार तेस्रोपल्ट प्रथम हुँदै फिदिम माविले शिल्ड पचाएको छ। फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा २६ स्वर्ण, १९ रजत र ८ कास्य पदक सहित फिदिम नगरपालिका…

पाँचथर गोल्डकपको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबलाईलाई

१९ फागुन, २०८० पाँचथर । पाँचौ पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । ए डिभिजन क्लब आर्मीले  चाैथाे पाँचथर गाेल्डकप प्रतियाेगिताकाे फाइनलमा पाँचथर क्लबलाई शनिबार ४-२ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।पाँचथरको मैदानमा आर्मी…

पाँचथर गोल्डकपको उपाधि भिडन्त आजः आयोजक पाँचथर क्लबले र त्रिभुवन आर्मीको सामना गर्द

इवारा लिम्बू १९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा विभागीय टिम त्रिभुवनआर्मी क्लब काठमाण्डौ र आयोजक पाँचथर क्लब पाँचथर आज (शनिबार ) फाइनल खेल हुदैछ । पाँचथर गोल्डकपमा बिहिवार भएको सेमिफाइनल खेलमा झापा…

आयोजक पाँचथर क्लब र त्रिभूवन आर्मी पाँचथर गोल्डकपको उपाधिका लागि भिड्दै

इवारा लिम्बू १९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा विभागीय टिम त्रिभुवनआर्मी क्लब काठमाण्डौ र आयोजक पाँचथर क्लब पाँचथर आज (शनिबार ) फाइनल खेल हुदैछ । पाँचथर गोल्डकपमा बिहिवार भएको सेमिफाइनल खेलमा झापा…

पाँचथर गोल्डकपः टाइब्रेकरमा झापालाई ३–० ले पाखा लगाउदै आर्मी फाइनलमा

१७ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा ‘ए’ डिविजन त्रिभुवन आर्मी क्वल फाइनल प्रवेश गरेको छ। बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा मोफसलको बलियो टोली झापा ११ लाई टाइब्रेकरमा ३–०…

वाफ महिला च्याप्पियनसिपको उपाधीका लागि आज नेपालले जोर्डनसँग खेल्दै

१७ फागुन २०८०,काठमाडौँ। पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ। साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ। फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’…

पाँचथर गोल्डकपः बाग्मतीलाई हराउदै पाँचथर उपाधि नजिक

१६ फागुन २०८०, पाँचथर। घरेलु समर्थकको साथ पाएको आयोजक पाँचथर क्लव सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्वल सर्लाहीलाई…

पाँचथर गोल्डकपः आर्मीसँग रोकियो पहुना टोली हिल्स एकेडेमी

१५ फागुन २०८०, पाँचथर। ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवसँग पराजीत हुँदै पाहुना टोली भारतको हिल्स एकेडेमी खर्साङ चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकपबाट बाहिरिएको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा १–० को झिनो…