१४ फागुन २०८०, पाँचथर। मोरङको पथरी ११ लाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा सोमबार भएको खेलको…
