सन्देश सुब्बा ७ पुस २०८१, पाँचथर। अघिल्लो संस्करणको च्याम्पियन झापा–११ फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा मच्छिन्द्र क्लव काठमाडौंसँग ५–० को फराकिलो गोलअन्तरले पराजीत भएको छ। फिदिम माविको खेलमैदानमा आज (आइतबार) भएको खेलमा मच्छिन्द्रले झापालाई सुरुवातदेखि नै…
