प्रथम किरात गोल्डकपः पाँचथरको विजय सुरुवात

१६ मंसिर २०८०, पाँचथर। शनिबारदेखि सुरु भएको भएको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुवात गरेको छ। फिदिम खेलमैदानमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को जीत…

प्रथम किरात गोल्डकपको पहिलो दिन आज पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना गर्दै

१६ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा आज (शनिबार) देखि प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकप सुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम बिहान साँढे ११ बजेदेखि हुने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए। औपचारिक कार्यक्रम…

प्रथम वाइ वाइ किरात गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

१५ मंसिर २०८०, पाँचथर। जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ किरात गोल्डकपको तयारी पूरा भएको छ। आयोजक पाँचथर फुटवल क्लवले शुक्रबार फिदिम खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम खेलमैदानमा…

च्याङथापुमा फुटबल प्रतियोगिता हुँदै

इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…

प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक

४ मंसिर २०८०, पाँचथर। जिल्लाको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ। आयोजक पाँचथर फुटवल क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना…

वासाङ्गु द्वितीय मेला भलिवलको उपाधी फाल्गुनन्दलाई

२ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा त्रिवेणी युवा क्लवको आयोजनामा सम्पन्न पालिकास्तरीय आमन्त्रण द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाँचथरको कुम्मायक गाउँपालिकालाई २५–१६, २५–२२ र…

रानीटार गोल्डकपको उपाधी तमाखे फुटवल क्लवलाई

२९ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालीका–७, रानीटारमा आयोजना गरिएको रानीटार गोल्डकप फुटबल प्रतियोगिताको उपाधी तमाखे फुटबल क्लवले उचालेको छ। रानीटार माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिएफसी रानीटारलाई ३–१ गोल अन्तरले हराउदै तमाखेले उपाधी चुमेको हो। तमाखेलाई जीत दिलाउन खेलको १८…

रानीटार गोल्डकपः उपाधीका लागि तमाखे र डिजायर फुटवल क्लव रानीटार भिंडने

२८ कार्तिक २०८०, पाँचथर। रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा तमाखे फुटबल क्लव बिजयी भएको छ। तमाखेले ङाेलो फुटबल क्लव रानीटारलाई २-० गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रवेश गरेको हो। अब बुधवार तमाखे फुटबल क्लवले डिजाएर फुटबल…

डिजाएर फूटबल क्लव, रानीटार गाेल्डकपकाे फाईनलमा प्रवेश

रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताकाे पहिलाे सेमिफाईनलमा डिएफसी क्लव रानीटार बिजयी हुदैँ फाईनलमा प्रवेश गरेकाे छ । मंगलवार भएकाे खेलमा सुन्नीमा फुटबल क्लव फिदिम ३ लाई १-० गाेल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगिता…

रानीटार गाेल्डकप : सेमिफाईनलकाे खेल मंगलबार हुने

रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगितामा क्वाटर फाइनलको खेलहरु सम्पन्न भएकाे छ । सोमबार भएको पहिलाे क्वाटरफाईनलमा डिएफसि क्लव, सुन्नीमा क्लब, ङाेलो फुटबल क्लव र तमाखे विजयी हुदै अन्तिम चारमा पुगेकाे छ । डिएफसिले लब्रेकुटी फुटवल टिमलाई पराजित…