२६ कार्तिक, २०८१ पाँचथर | पाँचथर जिल्लाका सातजना बुद्धिचाल खेलाडीलाई सोमबार फिदिममा सम्मान गरिएको छ । हालै तेह्रथुम जिल्लामा सम्पन्न भएको सातौँ खुल्ला रेटिङ दिपावली बुद्धिचाल खेल प्रतियोगितामा पाँचथरबाट सहभागि भएका मध्ये सात जनाले प्रतियोगिबाट पुरस्कार बिजेता भएकाहरुलाई सम्मान गरिएको…
