२४ असोज, २०८१ पाँचथर । निर्देशक बिक्रम योङ्हाङको निर्देशनमा अढाई दशक अगाडिको प्रेम कथा रहेको साङ्गितिक चलचित्र ‘आजुनी माया’ सार्वजनिक गरिएको छ । ‘आजुनी माया’ मा लिम्बू सस्कृतिमा हुने प्रेम, बिबाह र रितिरिवाजलाई देखाउने प्रयास गरेको निर्देशक योङ्हाङ्ले बताए ।…
