रामचन्द्र तामाङ १० कार्तिक २०८१, पाँचथर। नेपाल तरुण दल पाँचथरले स्थापना दिवसको अवसरमा सातौं तरुण गोल्डकपको आयोजना गरेको छ । अन्तर पालिकास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाले सहभागिता जनाउनेछ । गोल्डकपका बिजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ प्राप्त…
