पाँचथर – ८ माघ २०८१ मंगलबार । संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको पाँचौ जिल्ला अधिवेशन आगामी चैत मसान्तमा हुने भएको छ । मंगलबार जिल्ला बैठक बसि सो निर्णय गरेको हो । पाँचौँ जिल्ला अधिवेशनका लागि भानुभक्त फियाकको अध्यक्षतामा २९…
ÿØÿà JFIF ` ` ÿþ
पाँचथर – ८ माघ २०८१ मंगलबार । संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको पाँचौ जिल्ला अधिवेशन आगामी चैत मसान्तमा हुने भएको छ । मंगलबार जिल्ला बैठक बसि सो निर्णय गरेको हो । पाँचौँ जिल्ला अधिवेशनका लागि भानुभक्त फियाकको अध्यक्षतामा २९…
पाँचथर – ८ माघ २०८१ मंगलबार । संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार फिदिमस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो । पार्टीका संघीय सचिव लावाहाङ चेम्जोङ र सहसचिव सागर केरुले …
८ माघ २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) याङवरक गाउँपालिका कमिटिको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन्। याङवरक गाउँपालिका– १ स्थित च्याङथापुमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनवाट बेघाको अध्यक्षता ३७सदस्यीय पालिका कमिटि निर्वाचित भएको हो। निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा…
७ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को तेस्रो प्रदेश महाधिवेशन १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ। पाँचथर सदरमुकाम फिदिममा सोमबार सम्पन्न महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्य समिति निर्वाचित गरेको…
६ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को तेस्रो प्रदेश महाधिवेशन पाँचथर सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको छ। फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको महाधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेशसभा सदस्य तथा १ नं.प्रदेश सरकारका…
१ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनको बन्द शत्रले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा…
१ माघ २०८१, पाँचथर। सुम्हात्लुङ टाइम्स डटकमकी संवाददाता एवम् सुम्हात्लुङ टाइम्सको डिजिटल प्लेटफर्मकी कार्यक्रम प्रस्तोता रजनी हाङसरुम्बा फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएकी छिन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशनको आवरमा सोमबार पत्रकार हाङसरुम्बालाई…
२७ पुस २०८१, मोरङ। किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आउँदो माघ २८ र २९ गते मोरङको पथरीशनिश्चरेस्थित सिरिजंगा धार्मिक वन चुम्लुङहिममा हुने भएको छ। शनिबार सम्पन्न लिम्बुवान प्रदेश समिति बैठकले सो निर्णय गरेको हो। तेस्रो प्रदेश अधिवेशनलाई…
अर्जुन तुम्बापो दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, जेजु दो शाखा, दक्षिण कोरियाको आयोजनामा जनवरी ५ मा शुभकामना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रमसँगै दक्षिण कोरियामा यस वर्षको चासोक तङनाम समापन भएको छ। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्र सिओलसँगै शाखाहरु बुसान र…
राम प्रसाद बास्कोटा २५ पौष, २०८१ पाँचथर | पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सुन्तला खेतीका कृषकहरूका लागि घुम्ती कृषक तालिम बिहिवारबाट सुरु भएको छ। फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सुरु भएको तिनदिने तालिमको उद्देश्य सुन्तला खेतीमा देखिएका समस्याहरू समाधान…