काठमाडौ : २३ माघ २०८१ बुधबार । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड प्राप्त गरेको छ ।…
काठमाडौ : २३ माघ २०८१ बुधबार । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड प्राप्त गरेको छ ।…
२३ माघ २०८१, पाँचथर। प्रेस चौतारी नेपाल पाँचथरको सातौं जिल्ला अधिवेशनबाट मदन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सदरमुकाम फिदिममा मंगलबार सम्पन्न अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ निर्वाचित समितिको उपाध्यक्षमा दुर्गा खनाल र जीवन गौतम, सचिवमा इवारा…
२२ माघ २०८१, पाँचथर। मेची राजमार्ग अन्तर्गत पाँचथरको जोरपोखरी छेउमा गएराती रुख ढालेर सडक अवरोध गर्ने काम आन्दोलनकर्मीबाट भनएको मुक्कुम्लुङ संघर्ष सहयोग समिति पाँचथरले जनाएको छ। रुख ढालेर सडक अवरोध गरिएका कारण सुत्केरी व्यथा लागि प्रशुती गराउन सदरमुकाम फिदिम ल्याइदै…
२१ माघ, २०८१ पाँचथर | फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न भएको छ | फिदिम १ को वडा कार्यलयमा माघ ७ गतेदेखि सुरु भएको तालिम सोमवार समापन गरिएको हो | तालिममा फिदिम नगरपालिकाको १४ वटै वडाका प्रतिनिधिमुलक २२…
रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन | …
अर्जुन तुम्बापो ३० जनवरी, जेजुदो (दक्षिण कोरिया)। नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आपतकालिन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। जनवरी ३० को दिन ‘तामाङ भाषा, कला, संस्कार, संस्कृतिको प्रवद्र्धन…
१९ माघ २०८१, काठमाडौँ। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार विवादको सन्दर्भमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। मुक्कुमलुङ (पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार) काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो।…
१९ माघ २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाको पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले लोकेन्द्र सारु (सानुकान्छा) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कामना (राई) मगर, सचिव जीवन सारु मगर, सहसचिव मोति बहादुर…
काठमाडौ – १७ माघ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation) हङ्कङ्को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार हङ्कङस्थित किरात याक्थुङ चुम्लुङ्को कार्यलयमा भएको भेलाले चलचित्र निर्माता रविन कुमार नाल्बोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित…
१६ माघ २०८१, पाँचथर। जिल्लाका आठ हजार नौ सय ५२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्यूमन प्यापिलोमा भाइरस विरुद्धको एभपिभी खोप दिइने भएको छ। जिल्लामा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख…