१४ भदौ २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित डाँडागाउँमा बिहीबार अपरान्ह अचानक चर्को आवाज आयो । केही विष्फोट भए जस्तो आवाजले झस्किएका गाउँलेहरु छिनभरमै आवाज आएको ठाउँमा भेला भए । ज्ञान बहादुर राई बस्दै आएको आइतराज केरुङको घरबाट उक्त आवाज…
