तेह्रथुमको आठराई–५ छातेढुंगाका एक किशोर तमोर नदीमा बगेर बेपत्ता

८ भदौ २०८१, तेह्रथुम। आठराई गाउँपालिका–५ छातेढुंगाका एक किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन्। छातेढुंगाको पिनासी घाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा १७ बर्षीय जीवन ओली बगेर बेपत्ता भएका हुन्। शनिबार दिउँसो ११ बजेतिर उनी पौडी खेल्ने क्रममा नदीमा…

जिल्ला अदालत पाँचथरमा न्यायाधीश नहुँदा पेसी चढेका मुद्धा स्थगित

इवारा लिम्बू जबेगु ५ भदौ २०८१, पाँचथर। जिल्ला अदातलमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा पेसी चढेका मुद्धाहरू स्थगित गरिएका छन्। जिल्ला अदालतमा ०७९ देखि न्याय सम्पादन गर्दै आउनु भएका न्यायाधीश टिकेन्द्र दाहाल ०८१ साउन ३१ गते सरूवा भएर जानु भएपछि त्यसयता…

पाँचथरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

५ साउन २०८१, पाँचथर। एक १५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–१३ लुङरुपा स्थायी घर भई फिदिम नगरपालिका–११ नांगीनस्थित सिद्धदेवी मावि पिपलबोटेका सहायक प्रधानाध्यापक राजकुमार नेम्बाङ रहेका छन्। ती…

अखिल (क्रान्तिकारी) फिदिम नगर कमिटीमा बाँस्कोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित

४ भदौ, २०८१ पाँचथर। अखिल (क्रान्तिकारी) फिदिम नगर कमिटीमा प्रमोद बाँस्कोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित भएको छ। सोमबार फिदिमस्थित सगुन होटलको सभाहलमा सम्पन्न नगर कमिटीको चौंथो सम्मेलनबाट सो कमिटी निर्वाचित भएका हुन्। बाँस्कोटाको अध्यक्षतामा निर्वाचित नयाँ कमिटीको उपाध्यक्षमा मेरिना…

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द -४ वडा कमिटिको श्रम अभियानबाट सडक मर्मत

३ भदौ, २०८१ पाँचथर । नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -४ वडा कमिटिको आयोजनामा श्रमदान मार्फत सडक मर्मत गरिएको छ । सोमबार राँके – गेलिभञ्ज्याङ – फाक्तेप कोल्वुङ आङसराङ मेहेलवोटे यासोक कृषी सडकको चिलिङदिन हेलाङ खण्डमा करिव १६ घ.मी. सडक…

पाँचथरको फिदिम–७ मा लडेर एक जनाको मृत्यु

राम प्रसाद बाँस्कोटा ३ भदौ २०८१ पाँचथर। फिदिम नगरपालिका–७ रानीटारस्थित लेउती खोल्सामा एक व्यक्तिको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका–७ तुङ्बुङ्वा बस्ने ६५ बर्षी धनबहादर थेगिम रहेको प्रहरीले जनाएको छ। आइतबार करीब दिउँसो तीन बजे डाँडागाउँबाट घर फर्कने…

निर्माणाधीन ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाईमा

भिम चेम्जोङ २ भदौ, २०८१ पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकामा अवस्थित निर्माणाधीन  ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाइमा परेको छ । कुम्मायक गाउँपालिका वडा नं.३ र ४ को सीमावर्ती डाँडामा पालिकाले मौलिक घर, भ्यूटावर र रमणीय पार्क बनाइएपछि पर्यटक आउन थालेका    हुन्…

पाँचथर बहुमुखी क्याम्पसलाई साउण्ड सेट प्रदान

२ साउन २०८१, पाँचथर। स्तातकोत्तर तहसम्म अध्ययन, अध्यापन गराउने जिल्लाको एक मात्र शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसलाई स्वालम्बन लगुवित्त वित्तीय संस्था लिमिटेड फिदिम शाखाले साउण्ड सेट प्रदान गरेको छ। फिदिम–४ गढीस्थित क्याम्पस परिषरमा आइतबार एक कार्यक्रमकाबीच क्याम्पसलाई ४० हजार मूल्य…

‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको चर्चा

३२ साउन २०८१, धनकुटा। चौबिसे गाउँपापालिकाको प्रकाशन एवंम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको संयोजनमा प्रकाशित अनुसन्धानमुलक लेखहरुको संगालो ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको शुक्रबार धनकुटामा चर्चा गरिएको छ। फोनिजको २५ औं स्थापना दिवश (रजत बर्ष) को शन्दर्भ पारेर…

भारत र नेपालका चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्धन

काठमाडौ – ३२ साउन २०८१ शुक्रबार । नेपाल र भारतका दुई चलचित्रकर्मि संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङ्को १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङ नेपाल  र…