पाँचथरमा ६ महिनामा २७ वटा मानवअधिकार उलङ्घनका घटना

दुर्गा खनाल २८ असार २०८१, पाँचथर। जिल्लामा ६ महिनामा २७ वटा मानवअधिकारसँग सम्बन्धित घटना अभिलेख भएका छन्। अभिलेख अनुसार बलात्कार र बाल यौन दुव्र्यवहारका घटना बढी छन्। जिल्लामा हत्याका ३, हत्या प्रयासका ६, बहुविवाहका ३, यौन दुव्र्यवहारका १, बलात्कारका ६,…

फिदिम नगरपालिकाका निवर्तमान मेयर नेम्बाङको निधन

२७ असार २०८१, पाँचथर। जिल्लाको एकमात्र नगरपालिका, फिदिम नगरपालिकाका निवर्तमान मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ। नेम्बाङको ८१ बर्षको उमेरमा आज (बिहीबार) बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। रक्तचाप र मधुमेह रोगबाट पीडित नेम्बाङको स्वास्थ्यमा समस्या देखिएपछि…

पाँचथरको लुङरुपामा कुटपिट हुँदा एक जनाको ज्यान गयो

२१ असार २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपामा बिहीबार राती कुटपिट हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। कुटपिटको घटनामा घाइते भएका स्थानीय ३७ बर्षीय दिनेश कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा परी घाइते भएका…

संघीय लिम्बुवान सामाजिक मञ्च यएईले भर्चुअल अन्त्ररक्रिया गर्ने

२१ असार २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युईले पहिचानको आन्दोलन र लिम्बुवान सहितको दश प्लस एक प्रान्त स्थापनाको औचित्यबारे भर्चुअल माध्यमबाट अन्तरक्रिया गर्ने भएको छ। जुलाई ७ तारिखका दिन नेपाली समय अनुसार अपरान्ह तीन बजेदेखि कार्यक्रम सुरु हुने संघीय…

फिदिम–६ को बार्षिक कार्यक्रमः कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता

१० असार २०८१, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक विकास कार्यक्रममा कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेको छ। वडाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कृषि क्षेत्रको विकास र प्रबद्र्धन एवंम् कृषकहरुको प्रोत्साहनका…

दक्षिण कोरियामा भव्य रुपले साकेला उभौली मनाइयो

अर्जुन तुम्बापो ६ असार २०८१, दक्षिण कोरिया। किरात राई यायोक्खा, दक्षिण कोरियाको आयोजनामा येलेदोङ् ५०८४, साकेला उभौली चाड भव्य रुपले मनाइएको छ। दक्षिण कोरियास्थित किरायाका विभिन्न शाखाहरुको आयोजनामा विभन्न सहरहरुमा साकेला उभौली मनाइएपछि जुन १६ मा किराया दक्षिण कोरिया केन्द्रको…

‘चौबिसे थुमको एतिहासिक अध्ययन’ अनुसन्धानमुलक पुस्तकको बिमोचन

६ असार २०८१, धनकुटा। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको समन्वय एवंम् चौबिसे गाउँपालिकाको प्रकाशनमा प्रकाशित अनुसन्धानमुलक लेखहरु संग्रहित ‘चौबिसे थुमको एतिहासिक अध्ययन’ पुस्तकको मंगलबार बिमोचन गरिएको छ। राजारानीस्थित चौबिसे गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा, प्रमुख अतिथि, चौबिसे गाउँपालिकाका अध्यक्ष…

पाँचथर क्याम्पसः सुवराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व

४ असार २०८१, पाँचथर। स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने जिल्लाको एकमात्र शैक्षिक संस्थाले ३३ बर्षपछि नयाँ नेतृत्व पाएको छ। पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवराज थापा निर्वाचित भएका छन्। सोमबार राती आएको मतपरिणाम अनुसार अध्यक्ष पदका अर्का प्रत्याशी नवराज…

फिदिम–२ स्थित आदर्श आधारभूत विदालयका आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

३२ जेठ २०८१, पाँचथर। फिदिम–२, ओदीन स्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जनसेवा समाज पाँचथरले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष राजेन्द्र अधिकारीले आवासीय कक्षा व्यवस्थपन समिति संयोजक गंगा इङ्वा लिम्बूलाई बिहीबार शैक्षिक सामग्री प्रदान गरे। फिदिमको सापकोटा पुस्तक…

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा

२८ जेठ २०८१, पाँचथर। पूर्वमन्त्री पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसको अवसरमा  लाओतीको विकास प्रेमको चर्चा गरिएको छ। पूर्वमन्त्री लाओतीको नवौं स्मृति दिवसका अवसरमा उनको विकासवादी ब्यक्तित्वबारे फिदिममा चर्चा गरिएको हो। नवौं स्मृति दिवसका अवसरमा पद्मसुन्दर लावती प्रतिष्ठानले आइतबार फिदिममा आयोजना गरेको…