अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन भदौ १० गते

११ साउन २०८१, पाँचथर। अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन आउँदो भदौ १० गते फिदिममा हुने भएको छ। साउन ७ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले सो निर्णय गरेको अखिल (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए। अधिवेशनमा दुई सय जना…

दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी

८ साउन २०८१, काठमाडौँ। आज बिहान ११ः१५ बजे दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका सबै सोही एयरलाइन्सको कर्मचारी रहेको बुझिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजमा चालक दलका २ सदस्य सहित १९ जना थिए। उनीहरु सौर्य…

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

८ साउन २०८१, काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटनामा परेको छ। काठमाडौँबाट पोखराका लागि उडेको जहाज विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुजेलले जानकारी दिए। विमानमा चालक दलका सदस्य सहित १९…

किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सम्पन्न

८ साउन २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सोमबार सम्पन्न भएको छ। त्यहाँस्थित लिस्बनमा जुलाई २२ तारिख (सोमबार) सम्पन्न अधिवेशनले रुकमान केरुङ लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष…

पत्रकार रेग्मी र लामालाई डी कैडिन्य पत्रकारिता पुरस्कार

७ साउन २०८१, झापा। पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकार डी कैडिन्य (देवकुमार आचार्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट यस बर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी…

किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवशमा किराती संस्कृति, सभ्यता र इतिहासको संरक्षण गर्न हाजिरी जवाफ

६ साउन २०८१, काठमाडौँ। किरात राई साँस्कृतिक कलाकार संघले १९औं स्थापना दिवस सम्मान तथा पुरस्कार वितरण सहित असार २९ गते अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेर मनाएको छ । अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता केन्द्र…

‘पानी पतिया’को परिचर्चा

५ असार २०८१, धनकुटा। युद्धकविको रुपमा परिचित कवि तथा लेखक काङमाङ नरेश राईकृत ‘पानी पतिया’को शनिबार धनकुटामा परिचर्चा गरिएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा ‘पानी पतिया’को परिचर्चा गरिएको हो। कृतिमा गोर्खा भर्तीको इतिहास र नालिबेली, लाहुरेका कथा–व्यथा…

सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्क बिमोचन

१ साउन २०८१, पाँचथर। सदरमुकाम फिदिमबाट सञ्चालित डिजिटल पत्रिका ‘सुम्हात्लुङ टाइम्स’ पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ। सो अवशरमा प्रकाशित ‘सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्क’को मंगलबार एक समारोहकाबीच बिमोचन गरिएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघ पाँचथरको…

लिम्बु भाषा उच्च शिक्षा बोर्ड र लिम्बु भाषाको पाठ्यक्रम निर्माण समितिलाई अनुरोध पत्र

पाँचथर – २ साउन २०८१ बुधबार । चलचित्र बिषयलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समेट्न याक्थुङ मुन्चइत चोक सयङ्ले अनुरोध पत्र बुझाएको छ । सोमबार लिम्बु भाषा उच्च शिक्षा बोर्डलाइ र मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिती पाँचथरलाई बुझाएको हो । लिम्बू…

कियाचु कोरियाद्धारा सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ चलचित्र ‘मनसरा’ प्रर्दशनको आय, व्यय सार्वजनिक

अर्जुन तुम्बापो २ साउन २०८१, दक्षिण कोरिया। किरात सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ दक्षिण कोरियाका विभिन्न शहरहरुमा चलचित्र मनसरा प्रदर्शन गरिए वापतको आय, व्यय सार्वजनिक गरिएको छ। उपेन्द्र सुब्बाको लेखन, निर्देशनमा बनेको चलचित्र मनसरा कियाचु दक्षिण कोरियाले सौल, किम्हे, सुवन, छेजु दो,…