भिम चेम्जोङ २३ साउन, २०८१ पाँचथर। चारैतिर सुन्दर पार्क, आगन्तुकलाई तस्बिर खिच्न र आनन्द लिन चिटिक्क परेको बस्ने ठाउँ । बिचमा सुन्दर एक पोखरी । नजिकै कञ्चन पानी प्रवाहित भैरहेको निशान कालिकाधाम देबस्थल । ‘याङवरक पोखरी’ याङवरक गाउँपलिकाको केन्द्र निशान…
