युएइमा चासोक मनाइयो

४ पुस २०८०, युएइ। युएइमा डिसेम्बर १७ मा याक्थुङ (लिम्बू) हरुको मौलिक चाड चासोक थिसोक मनाइएको छ। युएइको होटल ह्यरिटेजमा येले तङ्बे ५०७३ को चासोक मनाइएको हो। कार्यक्रमको उद्घाटन मौलिक बिधिबाट पूजा गरेर फेदाङ्मा भवानी अन्छङबोले गरेका थिए। डम्बर लिबाङको…

चासोक तङनामको अवसरमा फिदिम–१४ फुल्पामा फुटबल प्रतियोगिता हुँदै

इवारा जबेगु २ पुस २०८०, पाँचथर। चासोक तङनाम ५०८३ (वि.सं.२०८०) को अवसरमा फिदिम नगरपालिका–१४ फुल्पामा खुला नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ। आनि? साक्थिम क्लवले आयोजना गरेको प्रतियोगिता पुस ७ गते देखि सुरु हुनेछ। प्रगियोगिताको फाइनल पुस…

संघर्ष समितिको प्रष्टोक्तिः याङवरकमा बम भेटिएको घटनामा समितिको संलग्नता छैन

१ पुष २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा आइतबार बिहान विष्फोटक पदार्थ फेला परेको घटनामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको कुनै संलग्नता नरहेको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ३० गते र पुष…

हेलिकप्टरबाट चिवाभञ्ज्याङ पुगेका ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे

१ पुष २०८०, पाँचथर। नेकपा एमालेको १८ दिने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आइतबार समापन भएको छ। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे। संकल्प यात्रालाई समापन गर्न ओली हेलिकप्टर चार्टर गरेर फिदिमबाट…

मुलुकको समृद्धिका लागि एमालेको एकल सरकार आवस्यक भएको ओलीको भनाई

३० मंसिर २०८०, पाँचथर। पूवप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि नेकपा एमालेको एकल सरकार आवस्यक रहेको बताएका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शनिबार पाँचथर सदरमुकाम फिदिममा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष…

चुलाचुली–१ का वडाअध्यक्ष लाओती सहित थप ६ जना पहिचान पक्षधर आन्दोलनकारी पक्राउ

३० मंसिर २०८०, पाँचथर। कोशी प्रदेशमा यातायात बन्द गराउदै हिंड्ने थप ६ जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का जननिर्वाचित वडाअध्यक्ष ध्रुव लाओती समेत छन्। लाओतीलाई झापाको केर्खाबाट प्रहरीले पक्राउ गरेको हो। अन्य…

एमाले केन्द्रीय सदस्य नेम्बाङले भने– बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा आउनुस

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त कुमार नेम्बाङले आन्दोलनरत पहिचान पक्षधरलाई बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर आफ्ना मागको सम्बन्धमा छलफलमा आउन आग्रह गरेका छन्। शुक्रबार फिदिममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य नेम्बाङले प्रदेश नं.१ पुनः नामाङ्कन…

ओली सहभागि हुने आमसभामा साँस्कृतिक झाँकि सहित सहभागि नहुन नेफिन अध्यक्षको आग्रह

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा शनिबार फिदिममा हुने आमसभामा साँस्कृतिक झाँझि सहित उपस्थित नहुन नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले आग्रह गरेका छन्। केरुङले सामाजिक सञ्जाल फेसबुकमा…

जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती

२९ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे,…

लेगुवामा एमाले अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने महेश राई प्रहरी नियन्त्रणमा

२८ मंसिर २०८०, धनकुटा। बिहीबार धनकुटाको लेगुवास्थित रामबजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेले पुष १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेका…