२७ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा बुधबार मार्चपास सहित पहिचानका लागि युवा दस्ता घोषणा गरिएको छ । नुनाम केरुङ संयोजक, कृष्ण बेघा, सुरेन्द्र लावती, आषिश राई लगायत सह–संयोजक रहेको १,१११ सदस्यीय पहिचानका लागि युवादस्ता घोषणा गरिएको हो। पहिचानका लागि युवा…
