७ पुस २०८०, पाँचथर। फिदिम–४ गढीस्थित ऐतिहासिक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? परिषरमा चासोक मेला सुरु भएको छ। शनिबार एक समारोहकाबीच जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले चासोक मेलाको उद्घाटन गरे। मौलिक याक्थुङ (लिम्बू) संस्कृतिको संरक्षण एवंम् सुम्जिरी सुम्हात्लुङ आम्बेपज?को प्रचार र…
