याङनाम फुङ्नाम मेलाको अवशरमा कविता प्रतियोगिता सम्पन्न

४ चैत २०८१, पाँचथर। फिदिम नपा–१० याङनामस्थित पर्यटकीयस्थल खलङगाटारमा आयोजित याङनाम फुङ्नाम मेलाको अवशरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। हालै सम्पन्न भएको मेलाको अवशरमा ‘माटो र मुक्ति’ शीर्षकमा खुला कविता प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा पाँचथरकी कवि पवित्रा प्रयत्न प्रथम,…

लिम्बू कथानक चलचित्र ‘चेः’ प्याकअप्

२ वैशाख २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चेः’ को छायाङ्कन सकिएको छ। चलचित्रको छायाङ्कन् पाँचथरको फिदिम र फालेलुङका विभिन्न स्थानमा गरिएको थियो। याक्थुङ फिल्मस्का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रको लेखन, निर्देशन सागर केरुङको रहेको छ।…

उदय र पङवामाको भेटै भयो सोल्टिनी (भिडियो सहित)

२८ चैत २०८०, काठमाडौं। गायक उदय नेम्बाङ र गायीका पङवामा नेम्बाङको स्वर रहेको भेटै भयो सोल्टिनी गीतको भिडियो सार्वजनिक भएको छ। तिवासेक लाओतीको शब्द तथा उदय नेम्बाङकै संगीत र एरेञ्ज रहेको उक्त गीतको भिडियो उदयको आफ्नै युट्युब च्यानल उदय नेम्बाङ…

‘थिम्’ चलचित्रले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट कल्चर अवार्ड जित्न सफल

काठमाडौं । २३ चैत, २०८० शुक्रबार । चैत्र १६ देखि चैत्र १८ सम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्रमार्फत दर्शाउदै  महोत्सबले सबै फिल्मकर्मिको मनोबल उच्च बनाएको छ। ३७…

‘ओयाम दर्पण’ र कविता कृति ‘सेप्माङ्लक’ बिमोचन

१७ चैत २०८०, काठमाडौं। शिक्षासेवी भिमकुमार सेलिङको अनुसन्धानमुलक कृति ‘ओयाम दर्पण’ र कवि लिला सेलिङ माबोको याक्थुङ (लिम्बू) भाषाको कविता कृति  ‘सेप्माङ्लक’ को बिमोचन भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला लगायत अन्य अतिथिले…

उदयको लिम्बू गजल मिम्जिरेन् थाक् थाक्सु केल?रे सार्वजनिक (भिडियो सहित)

८ चैत २०८०, बिहीबार। गायक उदय नेम्बाङ द्वारा स्वरबद्ध लिम्बू गजल गीत मिम्जिरेन् थाक् थाक्सु केल?रे सार्वजनिक भएको छ। सागर केरुङको शब्द, बुद्धराज लिम्बूको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको उक्त लिम्बू गजल गीतको भिडियोलाई उदयले आफ्नै युट्युब च्यानल उदय…

गजल

– विश्वदिप फियाक तिमी भन्छौ अरे, मेरो बानी खराब छ, कि थाहा पायौ, यो गिलासमा सराब छ। हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा, नबिर्सिनु त्यो जीतमा, मेरो हारको प्रभाव छ। किन सुर्ता गर्छौ ए, मायाको भण्डार हुँदा, जति चाहिन्छ लैजाउ,…

आँधी पर्खिरहेको शालिक

– अमित थेबे मिहाङ हाउ तेङ्बे ! कतिञ्जेल उभिन सक्ला र वनारसी बाबु सुम्हा?लुङलाई होचो देखाएर ? पटक्कै भूल गरेर भए पनि फेदेनको छातीलाई टुँडिखेल नसम्झनु पौवाभञ्ज्याङको हावालाई चानचूने नठान्नु हेंवाखोला उँधै उँधो बगेकोमा ढुक्क नहुनु इतिहासलाई धूलो सम्झेर मक्ख…

फुटवलर अञ्जिलाको जीवनी प्रभावित चलचित्र ‘अञ्जिला’को पहिलो पोष्टर सार्वजनिक

२५ फागुन २०८०, काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनी प्रभावित कथामा आधारित नेपाली कथानक चलचित्र ‘अञ्जिला’को फुस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको पहिलो पोष्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई देखाइएको छ। मिलन चाम्स निर्देशित चलचित्रको…

गोमा योङ्हाङको आवाजमा पालाम ‘लाजेनु सिङ्बुङ’ सार्वजनिक (भिडियो सहित)

१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको…