सुनिल निर्दोषी पारघरीको शब्दमा ‘तमोर तरेर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

१ भदौ २०८२, पाँचथर। गीतकार सुनिल निर्दोषी पारघरीको शब्दमा ‘तमोर तरेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। मनोज साङ्सोन राईको संगीत तथा एरेन्ज र सोमु थेगिम सुब्बाको स्वरमा सजिएको उक्त गीतको भिडियो सिमिक्लुङ दर्पण युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको…

मानिसहरुको भिडमा ओर्लेर

– चन्द्रवीर तुम्बापो त्यसैबेला देखि रुन पनि बिर्सेको हुँ एक्लो मनलाई पछ्याउँदै आउने आँसुहरु तिम्रो ओठमा चम्किरहेको गुलाफले चुमेपछि कसरी खरानी उठ्यो र कसरी सुकिगए मुस्किलले आफैंबाट बचाएर राखेको केही हरियाली पनि बालुवाले पुर्याइदियो कुन मरुभूमि त्यसैबेला देखि हाँस्न पनि…

पाँचथरमा याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवश मनाइयो

३० साउन २०८२, पाँचथर। लिम्बू चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवस शुक्रबार पाँचथरमा पनि मनाइएको छ। याक्थुङ मुन्चइत् चोक सयङ, जिल्ला कार्य समिति, पाँचथरको आयोजनामा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा दिवस मनाइएको हो। दिवसको अवसरमा शुभकामना आदान–प्रदान…

उनीहरुले भने– यो धरती हाम्रो पनि हो

– शकुन्तला जोशी बग्दै जाँदा उनीहरुले भने– ‘यो धरती हाम्रो पनि हो सिमानाको पर्खालभित्र घेरिएको त्यो माटो हाम्रो पनि हो’ उहिले उहिले करोडौं वर्षअघि तातो न तातो पृथ्वीको गोला उम्लिरहेको समुन्द्र रापिलो ज्वारभाटा आगोको उल्का वर्षा सप्पै सप्पै खेपेर जुगजुगसम्म…

मन त उहीँ गाउँमा छ

– क्षितिज केरुङ २४ साउन २०८२, दक्षिण कोरिया। म अहिले दक्षिण कोरियामा छु । रोजगारीको सिलसिलामा यहाँ आइपुगेको छ महिना पुग्न लाग्यो । मेरो मन एकतमासले अन्यमनस्क भइरहन्छ । दिउँसोभरी मेसिन बराबर काममा खटिरहनुपर्छ । साँझ कोठा फर्किएपछि हतार–हतार खाना…

याक्थुङ मुन्चइत् चोक् सयङको ‘मुन्चइत्’ बिमोचन

१८ साउन २०८२, काठमाडौं। याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशन ‘मुन्चइत्’ स्मारिकाको शनिबार काठमाडौंमा बिमोचन गरिएको छ। काठमाडौं चुम्लुङहिममा आयोजित कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा लगायत अतिथिहरुले स्मारिकाको बिमोचन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि सुब्बा सँगै किरात याक्थुङ…

प्रेम ओझाको– गजल

– प्रेम ओझा तिमीसित भेट भयो, यतै बसेर कुरा गरुँ, लगाइ दिउँ त माया, घुँडा धसेर कुरा गरुँ । दुर्घटना पनि हुन्छ, कल्पनाको उडान भर्दा, बेग्लै हुन्छ यथार्थमा, भुइँमा खसेर कुरा गरुँ । विघ्न बाधा आउन सक्छन्, माया पिरती लाउँदा,…

राज माङलाकको कविता– कोट

– राज माङलाक अंग्रेजी डिक्सनरीबाट फुत्त ओर्लिएर सरासर मेरो देशमा प्रवेश गरेपछि यात्रा सुरु गरेको हो, कोटले प्रत्येक कार्यालयको भित्तामा बटारिएको जुँगाको ताउसँग ठाँट्टिएर कोटले आफ्नो आधार इलाका तयार ग¥यो र, ढाडमा टेकेर टाउकोमा हान्ने गुप्ति योजना बनायो सबैभन्दा पहिले…

फुङ्मती र पादकी

– अप्सरा लावती १७ साउन २०८२, काठमाडौं। हिउँद निख्रिदै गरेको जूनेली रात । सुनसान छ, वातावरण । फुङ्मती र पादकी जिन्दगीको अनेकौं कुण्ठाहरु बोकेर उराठ लाग्दो बस्तीमा किसानी जीवनलाई निरन्तरता दिँदै मेलापात र वनपाखामा भेटेको बेला लुकिछिपी प्रेमका बात गर्छन्…

याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्द्वारा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ…